»

  News - समाचार

आन्तरीक कार्यतालिका परिर्वतन हुन्छ
March 9, 2010

 पोखरा, २४ फागुन । संविधान सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्ले संविधान जारी गर्ने  जेठ १४ लाई केन्दूविन्दु मानेर  आन्तरिक कार्यतालिका परिवर्तन गरिने  बताउनुभएको छ ।
संविधान जारी गर्ने ८१  दिन मात्र बाँकी रहेको समयमा पर्वत जानको लागि सोमबार पोखरा विमानस्थलमा उत्रेका नेवाङ्गसँग  प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले समयमै  संविधान जारी गदै पछि छलफल गर्न  सकिने पनि तर्क राख्नुभयो ।
उहँाले अन्तरीम संविधानले आन्दोलनलाई एकत्रित गरेपनि संस्थागत गर्ने काम नयाँ संविधानले गर्ने बतानुभयो । ११ ओटा विषयगत समितिमा दर्ुइ ओटा समितिका मस्यौदा बहुमतले पारित भएको भन्दै अन्य ९ ओटा समितिमा दलहरुबीच मतभेद रहेको जनाउदै दलहरुको ध्यानाकर्षा गरिएको नेम्वाङको भनाई छ । अध्यक्ष नेम्वाङले दलहरु बीचको सहमतिमा संक्षिप्त संविधान भएपनि जारी गर्नुपर्ने बताउनुभयो । दलहरु विचको सहमति कायम गदै विषयमा नभएपनि प्रक्रियामा सहमती गरेर संविधान जारी गर्न दलहरुसंग छलफल भएको जानकारी दिनुभयो । दलहरुबीच छलफल गर्न बाँकी विषयलाई संविधान निर्माणपछि टुङग्याउने गरी बाँकी राखेर भएपनि संविधान जारी गर्नुको विकल्प नभएको उहाँले दावी गर्नुभयो  । राष्ट्रिय सरकार निर्माण विना संविधान बन्दैन भन्ने एमाओबादीको भनाईलाई इकित गदै उहाँले संविधान निर्माण र सरकार गठनको कुरा दलहरुको हो संविधान निर्माणमा कुनै सम्वन्ध राख्दैन । सेना समायोजनको विषयमा उहाँले  आपmनो कार्यतालिकामा सेना समायोजन नभएकाले संविधान निर्माणमा कुनै असर नपर्ने उल्लेख गर्नुभयो  ।

« Back | Top

»

  Headlines - मुख्य समाचार

'सहमतिको सम्भ्ाावना छैन, कांग्रेसलाई भोट दिनै पर्छ'-भण्डारी

'एमाले अब तटस्थ बस्न हुन्न'

हुनेखानेलाई सधैं तीज, हुँदा खानेलाई कहिले आउला तीज

मुलुकले अझै पाएन प्रधानमन्त्री

मृगौला पीडित लाई देउवाको आश्वासन

आज बाबुको मुख हर्ेर्ने दिन

माओवादी असफल राष्ट्र बनाउन लागि परे-शुसिल

दर्ुइ युवतीद्वारा विद्यालयलाई सहयोग

मिडिया कप फुटबलको तयारी

माओवादीले शान्ति प्रक्रिया धरापमा पारे -शुशिल

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np