»

  News - समाचार

सञ्चार उद्यमी हत्यारालाई कारवाही गर-डा.भट्टर्राई
March 4, 2010

 पोखरा, १९ फागुन । एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले सञ्चारकर्मी र सञ्चार उद्यमीका हत्या भैरहेकेामा चिन्ता व्यक्त गरेका छन् ।
बुधबार पोखरामा रेडियो गण्डकीको दोश्रो बाषिर्कोत्सव समारोहमा बोल्दै नेता भट्टर्राईले दिनदहाडै सञ्चार उद्यमीहरुको हत्या गर्ने हत्यारालाई पक्राउ गरेर कारवाही नगरेको भन्दै सरकारको आलोचना समेत गरे ।
"यो सरकार हो भने हत्यारालाई पक्राउ गरेर कारवाही गर्न सक्नु पर्यो ।" भट्टर्राईले भने-"होईन भने भ्रष्टाचार गर्न सरकारमा गएको, खानका लागि सरकारमा गएको सिद्ध हुन्छ ।" उनले आफ्नो पार्टर्ीीकिकृत नेकपा माओवादी प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विगतमा कहिले काही गल्ती भएको स्वीकार पनि गरे । तर पनि उनले ठूला मिडियाको आलोचना गर्न पनि बाँकी राखेनन् ।
"हामी प्रेस स्वतन्त्रता प्रतिबद्ध छौं, विगतमा भएका कमी कमजोरीलाई सच्याउदै पनि लगेका छौं ।" उनले भने-"प्रेस जनताका लागि हुनु पर्छ तर कतिपय ठूला मिडियाहरु जनता विरोधी कार्यमा लागेका छन्, एक पक्षीय भएका छन् ।"

« Back | Top

»

  Headlines - मुख्य समाचार

'सहमतिको सम्भ्ाावना छैन, कांग्रेसलाई भोट दिनै पर्छ'-भण्डारी

'एमाले अब तटस्थ बस्न हुन्न'

हुनेखानेलाई सधैं तीज, हुँदा खानेलाई कहिले आउला तीज

मुलुकले अझै पाएन प्रधानमन्त्री

मृगौला पीडित लाई देउवाको आश्वासन

आज बाबुको मुख हर्ेर्ने दिन

माओवादी असफल राष्ट्र बनाउन लागि परे-शुसिल

दर्ुइ युवतीद्वारा विद्यालयलाई सहयोग

मिडिया कप फुटबलको तयारी

माओवादीले शान्ति प्रक्रिया धरापमा पारे -शुशिल

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np