»

  News - समाचार

पृथ्वीनारायण क्याम्पसको कार्यतालिका नमिल्दा पढाइमा अन्योल
March 4, 2010


१ महिना बितिसक्नै लाग्दापनि क्याम्पस प्रशासनले प्राध्यापकहरुको विषय तालिका मिलाउन सकेको छैन । विषय तालिका मिलाउन भनेर विद्यार्थीहरु पटक-पटक क्याम्पस प्रशासनलाई अनुरोध गरेपनि प्रशासनले तालिका मिलाउन नसकेको दोस्रो वर्षा अध्ययनरत  विद्यार्थी बलराम पौडेलले समाधानलाई बताउनु भयो ।
विद्याथीका नाममा राजनीतिक गर्ने विद्यार्थी संगठनहरुले पनि विद्यार्थीको विषय तालिका मिलाउन चासो देखाएका छैनन ।
क्याम्पस प्रशासनले प्रातकालीन तालिका मिलाउन नसक्दा ग्रामिण विकास अर्थशास्त्र, समाजशास्त्र , भूगोल, एकैसमयमा परेकोले प्रशासनले विषय तालिका मिलान गर्न सकेको छैन ।
प्रातकालीन सहायक क्याम्पस प्रमुख मिना गुरुङले तुरुन्तै समस्या समाधान गर्छर्ुुनेता पनि आफू जिम्मेवारीबाट  पन्छिदै कर्मचारीलाई आरोप लगाउने गरेको दोश्रो वर्षा अध्ययनरत विद्यार्थी जनक ढकाल, विशाल गुरुङले बताउनु भयो ।
भूगोल विषयमा अध्यायनरत विद्यार्थीको विषय तालिका र्फम भर्दा एक वर्षपहिल्यैबाट नमिलेकोले गर्दा कार्यतालिका मिलाउन अप्ठेयारो भएको मिना गुरुङले बताउनु भयो ।

« Back | Top

»

  Headlines - मुख्य समाचार

'सहमतिको सम्भ्ाावना छैन, कांग्रेसलाई भोट दिनै पर्छ'-भण्डारी

'एमाले अब तटस्थ बस्न हुन्न'

हुनेखानेलाई सधैं तीज, हुँदा खानेलाई कहिले आउला तीज

मुलुकले अझै पाएन प्रधानमन्त्री

मृगौला पीडित लाई देउवाको आश्वासन

आज बाबुको मुख हर्ेर्ने दिन

माओवादी असफल राष्ट्र बनाउन लागि परे-शुसिल

दर्ुइ युवतीद्वारा विद्यालयलाई सहयोग

मिडिया कप फुटबलको तयारी

माओवादीले शान्ति प्रक्रिया धरापमा पारे -शुशिल

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np