|
प्रधानमन्त्रीको राजीनामा स्वीकृत, अर्को सरकारका लागि गृहकार्य
May 5, 2009
पोखरा, २१ बैशाख । प्रधानसेनापति प्रकरणले अन्तत एकिकृत नेकपा माओवादीलाई सत्ताबाट सडकमा पुर्याएको छ । राष्ट्रिय सहमति नभए पनि प्रधानसेनापति रुक्मागत कटुवाललाई हटाएरै छाड्ने माओवादी सचिवायको पटक पटकको निर्ण्र्ाालागू गर्न राष्ट्रपति बाधक बने पछि माओवादी सत्ता छोड्ने निष्कर्षा पुगेको हो ।
•
read more...
प्रचण्ड सरकारका नौ महिना
May 5, 2009
काठमाडाँै, २१ वैशाख । आफ्नो नेतृत्वमा संयुक्त सरकार गठन गर्नुभएको एकीकृत नेकपा -माओवादी) अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नौ महिनापछि आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
•
read more...
सहायक क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको आरोप
May 5, 2009
पोखरा, २१ बैशाख । पृथ्वीनारायण क्याम्पस अनेरास्ववियू प्रारम्भिक कमिटीले एकातिर विद्यार्थी संगठनलाई उचालेर क्याम्पसमा तालाबन्दी गर्न लगाई सहायक क्याम्पस प्रमुख मीना गुरुङले भित्रभित्रै पैसा लिँदै भर्ना गर्ने गरेको पाइएको भन्दै छानवीन गरी कारवाही गर्न माग गरेको छ ।
•
read more...
रामघाट महायज्ञको पहिलो दिनमै ४० लाख संकलन
May 5, 2009
पोखरा, २१ बैशाख । सेतीनदी किनारमा शवदाहस्थल निर्माण गर्न आर्थिक संकलन जुटाउन सोमबारदेखि महायज्ञ शुरु भएको छ । रामघाट शवदाहस्थल निर्माण समितिको आयोजनामा संचालित महायज्ञमा पहिलो दिन ४० लाख १५ हजार ४ सय १८ रुपियाँ आर्थिक संकलन भएको छ । समितिले रामघाटस्थित पाँचवटा आधुनिक शवदाहस्थल निर्माण गर्ने लक्ष्य लिएको छ । समितिले शबदाहस्थलको लागि झन्डै ३ करोड ११ लाखको गुरुयोजना बनाएको छ ।
•
read more...
अपाङ्गलाई सरकारी सहयोग पुगेन-मन्त्री चौधरी
May 5, 2009
सविता पहारी/समाधान पोखरा, २१ बैशाख । महिला बाल बालिका तथा समाज कल्याण मन्त्री रामचरन चौधरीले आर्थिक अभावको कारण सरकारले अपाङ्गहरुको उत्थान र विकासमा सहयो गर्न नसकेको बताउनुभएको छ ।
•
read more...
बिद्यालय भर्ना गर्न बिद्यार्थीलाई चक्लेट
May 5, 2009
लमजुङ, २१ बैशाख । देशभर बिद्यार्थी भर्ना अभियान चलिरहेका बेला दक्षिण पर्वतको एक बिद्यालयले भने बिद्यार्थी तान्ने नौलो तरिका अपनाएको छ ।
े बेउलीबास गाबिसको वडा नं ९ बगालेमा रहेको दिपज्योती प्राथमिक बिद्यालयले बिद्यार्थी भर्ना गर्न बिद्यार्थीलाई चक्लेट बितरण गर्न थालेको छ । बिद्यार्थीलाई घरघरमै पुगेर तीन बर्षमाथिका बिद्यार्थीलाई चक्लेट दिन थालिएको छ ।
•
read more...
|