»

  News - समाचार

राष्ट्रपतिको विरोधमा मसाल जुलुस पर््रदर्शन
May 9, 2009

पर्वत, २५ बैशाख प्रधानसेनापति विवादमा राष्ट्रपतिद्धारा चालिएको कदमलाई असंवैधानिक 'कु' भन्दै माओवादी निकट जनवर्गीय संगठनहरुले विहीवार साँझ पर्वत सदरमुकाम कु्श्मावजारमा मसाल जुलुस पर््रदशन गरेका छन् 

read more...


तमु धिँले रजत महोत्सव मनाउने
May 9, 2009

पोखरा, २५ बैशाख पोखरामा रहेको गुरुङ समुदायको संस्था तमु धिँ नेपालले जेठ ५ गते साथ रजत महोत्सव मनाउने भएको छ 

read more...


चोरी शिकारी नियन्त्रण गर्न अनुगमन समिति
May 9, 2009

पर्वत, २५ बैशाख कास्की जिल्लामा रहेका विभिन्न वनजंगलमा हुँदै आएका वन्यजन्तु चोरी शिकारी तथा वनविनाश नियन्त्रण गर्न पहल शुरु भएको छ । जिल्ला वन कार्यालय कास्कीले राजनीतिक पार्टर्ीी नेता, नागरिक समाज र जिल्ला वन उपभोक्ता महासंघका प्रतिनिधिहरुबीच भएको छलफलमा जिल्लाका विभिन्न भेगमा रहेका वनजंगलमा हुने अवैध चोरी शिकारी नियन्त्रण गर्ने निर्ण्र्ााभएको छ 

read more...


नयाँ सरकारका कोईरालाद्वारा प्रचण्डलाई आग्रह
May 8, 2009

पोखरा, २४ बैशाख माओवादी सत्ताबाट बाहिरिए पछिको कस्को नेतृत्वमा कस्तो सरकार बन्ने अन्यौलता अझै हट्न सकेको छैन । राष्ट्रपति डा.रामबरण यादवले नयाँ सरकार गठनका लागि दिएको समय सकिन अब एक दिन मात्र बाँकी छ 

read more...


असंवैधानिक कार्य सच्याउन माग
May 8, 2009

पोखरा, २४ बैशाख राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड)ले सहमति नजुर्टाई प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाएको तथा राष्ट्रपति डा.रामवरण यादवको त्यसलाई उल्टयाउने कदमले संवैधानिक संकट उत्पन्न गराएको जनाएको छ 

read more...


अज्ञात रोगको पत्ता लगाउने प्रयास
May 8, 2009

काठमाडौँ, २४ वैशाख । गोरखा जिल्लाको गुम्दा गाविसको सिङ्ला गाउँमा फैलिएको निमोनियाजस्तो देखिने रोगबाट १३ जनाको मृत्यु भएको खबर प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल चिकित्सकको टोलीसहित सो क्षेत्रमा पुगेको छ । यद्यपी रोगको अझै पहिचान हुन सकेको छैन 

read more...


राष्ट्रपतिले राजीनामा नदिएसम्म आन्दोलन
May 8, 2009

पोखरा, २४ बैशाख प्रधानसेनापति प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवले असंवैधानिक कदम चालेको भन्दै एकीकृत नेकपा -माओवादी)ले विहीबार पनि देशभर पर््रदर्शन गर्यो । यसै क्रममा अखिल नेपाल महिलासङ्घ -क्रान्तिकारी)ले निषेधित क्षेत्र घोषणा गरिएको राष्ट्रपति भवन अगाडि आज पर््रदर्शन गर्žयो 

read more...


सिर्द्धार्थ क्लबको रजत महोत्सवको तयारी
May 8, 2009

पोखरा, २४ बैशाख सामाजिक तथा कल्याणकारी क्षेत्रमा सक्रिय पोखराको सिर्द्धार्थ क्लब आफ्नो रजत महोत्सव देखि स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने छ । सिर्द्धार्थ क्लिनिकमार्फ राज्यद्वारा पछाडि पारिएका वर्गहरुको निःशुल्क स्वास्थ्य परिक्षण तथा र्सवसुलभ फार्मेसी सेवा संचालन गर्दै आएको क्लबे अबकेा प्राथमिकताको कार्यक्रम स्वास्थ्य सेवा हुने जनाएको छ 

read more...


माओवादीको सत्ता बहिर्गमन-नीजि क्षेत्र अन्यौलग्रस्त
May 6, 2009

पोखरा, २२ बैशाख एकिकृत माओवादीको सत्ता बहिर्गमनसंगै राजधानी बाहिरका उद्योगी व्यवसायीहरु अन्यौलग्रस्त भएका छन् । भर्खरै लगानीको वातावरण बन्दै गरेको महसुस गरेका उनीहरुलाई अब फेरि औद्योगिक तथा व्यवसायिक वातावरण ओरालो लाग्ने चिन्ताले सताएको छ 

read more...


प्रत्रकार प्रतीक पुरस्कृत
May 6, 2009

पोखरा, २२ बैशाख प्रजातन्त्रका सेनानी स्व.दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०६५ पोखराका अग्रज पत्रकार बद्री बिनोद प्रतिकलाई मंगलबार प्रदान गरियो 

read more...


आर्थिक प्रशासनको कुनै जिम्मेवारी छैन
May 6, 2009

पोखरा, २२ बैशाख पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख मिना गुरुङले पृथ्वीनारायण क्याम्पसस्थित अनेरास्ववियू प्रारम्भिक कमिटीले क्याम्पस प्रमुख समक्ष दिएको ज्ञापनपत्र तथा प्रेस विज्ञप्तिमा आपmनो नाम जोडेर गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षा भएको जनाउनुभएको छ 

read more...


उमेर नै नपुगी बिहे गर्न बाध्य
May 6, 2009

काठमाडौँ, २२ वैशाख । धनुषाकी १५ वषर्ीया उर्मिला यादवले १३ वर्षो उमेरमा नै बिहे गरिन् । १४ वर्षो उमेरमा नै उनी आमा बनिन् "बुबाआमाले तेरो बिहे गर्ने बेला भयो भनेर बिहे गरिदिनुभयो । बच्चा पनि भयो । अहिले शरीर कमजोर भएको छ," उर्मिलाले भन्न्ाुभयो 

read more...


माओवादीद्वारा सदन अवरुद्ध
May 6, 2009

काठमाडौँ, २२ वैशाख । व्यवस्थापिका संसदको मंगलबार बसेको बैठक एकीकृत नेकपा -माओवादी) पार्टर्ीीे नाराबाजी र घेराउका कारण निर्धारित कार्यक्रममा प्रवेश नै नगरी स्थगित भएको छ 

read more...


सडक निर्माणका लागि करोडौको बजेट
May 6, 2009

पर्वत, २२ बैशाख जिल्ला बिकास समिति पर्वतले जिल्लाका सवै क्षेत्रमा यातायातको सुविधा पुर्žयाउने उद्देश्यले यस आर्थिक वर्षो वजेटवाट सडक निर्माणका लागि करिब १८ करोड रकम बिनियोजन गरेको छ 

read more...


माओवादी संसदीय दल बैठक
May 6, 2009

काठमाडौँ, २२ वैशाख । एकीकृत नेकपा -माओवादी)को संधिवानसभा संसदीय दलको मंगलबार बसेको बैठकले प्रधानसेनापति रुक्माङगद कटवाललाई बर्खास्त गर्ने नेपाल सरकारको निर्ण्र्ााा विरुद्ध राष्ट्रपतिले चालेको कदमको विरोध गर्दै सो निर्ण्र्ााफिर्ता लिन आग्रह गरेको छ 

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 - Next Page »

»

  Headlines - मुख्य समाचार

राष्ट्रपतिको विरोधमा मसाल जुलुस पर््रदर्शन

तमु धिँले रजत महोत्सव मनाउने

चोरी शिकारी नियन्त्रण गर्न अनुगमन समिति

नयाँ सरकारका कोईरालाद्वारा प्रचण्डलाई आग्रह

असंवैधानिक कार्य सच्याउन माग

अज्ञात रोगको पत्ता लगाउने प्रयास

राष्ट्रपतिले राजीनामा नदिएसम्म आन्दोलन

सिर्द्धार्थ क्लबको रजत महोत्सवको तयारी

माओवादीको सत्ता बहिर्गमन-नीजि क्षेत्र अन्यौलग्रस्त

प्रत्रकार प्रतीक पुरस्कृत

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np