»

  News - समाचार

राजनैतिक संकटको उत्पादक माओवादी-थापा
May 12, 2009

पोखरा, २८ बैशाख नेपाली काँग्रेसका युवा नेता तथा सभासद गगन थापाले वर्तमान राजनैतिक संकटको उत्पादक माओवादी भएको बताउनुभएको छ वर्तमान राजनैतिक संकटको भारी अरुले बोक्दैन, प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले भन्नुभयो र्-वर्तमान राजनैतिक संकटको हल गर्ने मूल जिम्मेवारी माओवादीको हो 

read more...


फोरमले एमाले नेतृत्वको सरकारलाई र्समर्थन गर्ने सङ्केत
May 12, 2009

काठमाडाँै, २८ वैशाख । नयाँ सरकार गठनका लागि नेकपा -एमाले)को नेतृत्वमा बन्ने सरकारलाई मधेसी जनअधिकार फोरमले र्समर्थन गर्ने सङ्केत दिएको छ 

read more...


चर्चित ठगी काण्डका तीनै जना जेल चलान
May 12, 2009

पोखरा, २८ बैशाख पोखरामा बैंकका कर्मचारीसंग मिलेर करोडौं रुपैया ठगी गरेको आरोप लागेका तीनै जनालाई जिल्ला अदालत कास्कीले जेल चलान गरेको छ । प्रहरी हिरासतमा रहेका उनीहरुलाई पर्ुपक्षका लागि जेल चलान गरिएको हो 

read more...


विद्युत् उत्पादन गृहमा आगलागी
May 10, 2009

परासी, २६ वैशाख । नवलपरासीको र्सर्ूयपुरास्थित गण्डक विद्युत् उत्पादनमा फेरि आगलागी भएको छ । शुक्रबार राति विद्युत् उत्पादन गृहको केबल जलेर आगलागी भएको नेपाल विद्युत् प्राधिकरण परासी शाखाले जनाएको छ 

read more...


"विगतलाई माफ गर, नयाँ संविधानका लागि सहकार्य गर"
May 9, 2009

पोखरा, २५ बैशाख राजनैतिक दलहरुबीचको असमझदारी र असहमतिका कारण शान्ति प्रकृया नै धरापमा परेको चर्चा चलिरहँदा देशभरका कानुन व्यवसायीहरुको संस्था नेपाल बार एशोशियशनले भने निर्धारित समयमै संविधानको निर्माण गर्ने अभियान थाल्ने भएको छ 

read more...


हुलाकप्रति घट्यो मोह
May 9, 2009

मनोज र्घर्ती मगर/समाधान पोखरा, २५ बैशाख चिठी आएन चिठी आएन.. मेरो मायालुको मलाई चिठि आएन .....भनेर गीत गाउने समय रहेन अब । बरु मानिसहरु इ-मेल आएन, इ-इमेल आएन भन्न थालिसके 

read more...


शवदाहस्थल निर्माणका लागि १ करोड २८ लाख संकलन
May 9, 2009

पोखरा, २५ बैशाख रामघाट सडक तथा शवदाहस्थल निर्माण तदर्थ समितिको आयोजनामा पोखराको रामघाटमा सडक तथा शवदाह स्थल निर्माण गर्ने उद्देश्यसहित बैशाख २१ गतेदेखि प्रारम्भ भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा एक करोड २८ लाख रुपैयाँ दान संकलन भएको छ । महायज्ञको पाँचौ दिन शुक्रबार मात्रै २० लाख रुपैयाँ संकलन भएको छ 

read more...


प्रश्नपत्र आउट भएपछि उच्च माविको परीक्षा स्थगित
May 9, 2009

पोखरा, २५ बैशाख उच्च माध्यमिक शिक्षा परिषदद्वारा हाल सञ्चालित कक्षा १२ को यही बैशाख २७ गते देशभरका परीक्षा केन्द्रमा हुने परीक्षा स्थगित गरेको छ 

read more...


राष्ट्रपतिको निर्ण्र्ााठीक भएको दावी
May 9, 2009

पोखरा, २५ बैशाख इन्सेकका कार्य समिति सदस्य तथा अधिवक्ता टीकाराम भट्टर्राईले प्रधानसेनापति रुक्माङ्गत कटवल प्रकरणमा राष्ट्रपति डा. रामवरण यादवको निर्ण्र्ााे मुलुक दर्ुघटनाबाट बचेको बताउनुभएको छ 

read more...


राष्ट्रपतिको विरोधमा मसाल जुलुस पर््रदर्शन
May 9, 2009

पर्वत, २५ बैशाख प्रधानसेनापति विवादमा राष्ट्रपतिद्धारा चालिएको कदमलाई असंवैधानिक 'कु' भन्दै माओवादी निकट जनवर्गीय संगठनहरुले विहीवार साँझ पर्वत सदरमुकाम कु्श्मावजारमा मसाल जुलुस पर््रदशन गरेका छन् 

read more...


तमु धिँले रजत महोत्सव मनाउने
May 9, 2009

पोखरा, २५ बैशाख पोखरामा रहेको गुरुङ समुदायको संस्था तमु धिँ नेपालले जेठ ५ गते साथ रजत महोत्सव मनाउने भएको छ 

read more...


चोरी शिकारी नियन्त्रण गर्न अनुगमन समिति
May 9, 2009

पर्वत, २५ बैशाख कास्की जिल्लामा रहेका विभिन्न वनजंगलमा हुँदै आएका वन्यजन्तु चोरी शिकारी तथा वनविनाश नियन्त्रण गर्न पहल शुरु भएको छ । जिल्ला वन कार्यालय कास्कीले राजनीतिक पार्टर्ीी नेता, नागरिक समाज र जिल्ला वन उपभोक्ता महासंघका प्रतिनिधिहरुबीच भएको छलफलमा जिल्लाका विभिन्न भेगमा रहेका वनजंगलमा हुने अवैध चोरी शिकारी नियन्त्रण गर्ने निर्ण्र्ााभएको छ 

read more...


नयाँ सरकारका कोईरालाद्वारा प्रचण्डलाई आग्रह
May 8, 2009

पोखरा, २४ बैशाख माओवादी सत्ताबाट बाहिरिए पछिको कस्को नेतृत्वमा कस्तो सरकार बन्ने अन्यौलता अझै हट्न सकेको छैन । राष्ट्रपति डा.रामबरण यादवले नयाँ सरकार गठनका लागि दिएको समय सकिन अब एक दिन मात्र बाँकी छ 

read more...


असंवैधानिक कार्य सच्याउन माग
May 8, 2009

पोखरा, २४ बैशाख राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड)ले सहमति नजुर्टाई प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाएको तथा राष्ट्रपति डा.रामवरण यादवको त्यसलाई उल्टयाउने कदमले संवैधानिक संकट उत्पन्न गराएको जनाएको छ 

read more...


अज्ञात रोगको पत्ता लगाउने प्रयास
May 8, 2009

काठमाडौँ, २४ वैशाख । गोरखा जिल्लाको गुम्दा गाविसको सिङ्ला गाउँमा फैलिएको निमोनियाजस्तो देखिने रोगबाट १३ जनाको मृत्यु भएको खबर प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल चिकित्सकको टोलीसहित सो क्षेत्रमा पुगेको छ । यद्यपी रोगको अझै पहिचान हुन सकेको छैन 

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 - Next Page »

»

  Headlines - मुख्य समाचार

राजनैतिक संकटको उत्पादक माओवादी-थापा

फोरमले एमाले नेतृत्वको सरकारलाई र्समर्थन गर्ने सङ्केत

चर्चित ठगी काण्डका तीनै जना जेल चलान

विद्युत् उत्पादन गृहमा आगलागी

"विगतलाई माफ गर, नयाँ संविधानका लागि सहकार्य गर"

हुलाकप्रति घट्यो मोह

शवदाहस्थल निर्माणका लागि १ करोड २८ लाख संकलन

प्रश्नपत्र आउट भएपछि उच्च माविको परीक्षा स्थगित

राष्ट्रपतिको निर्ण्र्ााठीक भएको दावी

राष्ट्रपतिको विरोधमा मसाल जुलुस पर््रदर्शन

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np