|
कोकाकोला कपमा आजदेखि क्वाटर फाइनलका खेलहरु
June 3, 2009
पोखरा, १९ जेठ । पोखरा रङशादामा जारी अन्तरबिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल छनौट प्र्रतियोगिता अर्न्तगत मंगलबारको खेलमा पार्दी माबि, फिस्टेल एकेडेमी, कालिका उच्च्ा माबि र गण्डकी बोर्डिङ स्कुल बिजयी हुदै क्वाटरफाईनलमा प्रबेश गरेका छन् ।पहिलो खेलमा पार्दीमाबिले न्यु मुनलाईटलाई एकको बिरुद्ध ३ गोल अन्तरले पराजीत गर्दै क्याटरफाईनलको यात्रा तय गर्žयो । पार्दीमाबिले पहिलो चरणमा डायनामिक, दोश्रो चरणमा गत बर्षो बिजेता सोसियल पब्लिकलाई पराजीत गर्žयोे ।
•
read more...
कारागारका बन्दीहरु आधारभूत सेवाबाट बञ्चित
June 3, 2009
पोखरा, १९ जेठ । कारागारहरुले बन्दी तथा थुनुवाहरुलाई न्यूनतम आधारभूत सेवा उपलब्ध गराउन नसकेको कारागार व्यवस्थापन विभागका महानिर्देशक यामकुमारी खतिवडाले बताउनुभएको छ । पश्चिमाञ्चल विकास क्षेत्रका कारागार प्रमुखहरुको लागि सञ्चालित तीनदिने कारागार व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महानिर्देशक खतिवडाले बन्दी तथा थुनुवाहरुलाई न्यूनतम आधारभूत सेवा उपलब्ध गराउन नसकेको बताउनुभयो ।
•
read more...
बैंक जमानीसहितको बोलपत्र च्यातियो
June 3, 2009
लमजुङ, १९ जेठ । नेपाल निर्माण व्यवसायी संघ लमजुङका उपाध्यक्ष पर्ूण्ाचन्द्र पोखरेलको निर्देशनमा खटिएका युवाहरुको एक समूहले राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय लमजुङद्वारा जारी एकलाख ८० हजार बराबरको बैंक जमानीसहित बोलपत्र च्यात्नुका साथै आफ्नै संस्थाका सदस्यहरुमाथि हातपात गरेकाछन् ।
पश्चिमाञ्चल सिँचाई विकास डिभिजन कार्यालय लमजुङद्वारा किरिञ्चे-काँडाबोटे सिँचाई आयोजना पुरानकोट र तारबाली सिँचाई आयोजना घर्ेर्मुको बोलपत्र लिई दर्ता जाने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडि आज मंगलवार बोलपत्र च्यात्नुका साथै संस्थाका सदस्य सतिस पराजुली र टंक सुवदीमाथि हातपात गरेका हुन् ।
•
read more...
क्षेत्री समाजको महायज्ञको नवौं दिनसम्म ६ करोड ४० संकलन
June 3, 2009
पोखरा, १९ जेठ । विभिन्न सामाजिक सेवा गर्नको लागि रकम जुटाउने उद्देश्यले पोखरा पर््रदशनी केन्द्रमा जेठ ११ गतेदेखि सुरु भएको महायज्ञको मंगलबार नवौं दिन सम्म ६ करोड ४० संकलन भएको छ ।
मंगलबार मात्र करीब ४० लाख रुपैया संकलन भएको क्षेत्री समाज नेपालका महासचिब कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आज मंगलबार महायज्ञमा कृष्णबहादुर कुँवर ५ लाख १ हजार १ सय ११, डा. चन्द्रबहादुर थापा५ लाख १ हजार १ सय ११, कोपिला जि.सी ५ लाख १ हजार १ सय ११, तर्ीथ बस्नेत ५ लाख १ हजार १ सय ११ र क्षेत्रि महिला समाज पोखरा ८ बाट १ लाख ९० हजार दान गर्नु भएको छ ।
•
read more...
२८ हजार लुटेको दाबी
June 3, 2009
लमजुङ, १९ जेठ । मनाङको ताचै बगरछाप गाउँ विकास समितिका पर्ूवअध्यक्ष मिङमर विष्टले आफ्ना २८ लाख १५ हजार भन्दा बढी सम्पत्ती लुटेराहरुले लुटेर लगेको दाबी गरेकाछन् ।
मनाङ सदरमुकाम चामेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विष्टले आफू र आफ्ना श्रीमतीलाई नकाब लगाएर आएका १०/१२ जनाको समूहले हतियार देखाएर डोरीले बाँधेर धनमाल लुटेर लगेको वताए ।
•
read more...
करोडौंको र्सार्वजनिक जग्गा व्यक्तिको पक्षमा फैसला
June 2, 2009
मनोज र्घर्तीमगर/समाधान पोखरा, १८ जेठ । पोखरा-१ पुरानो टुँडीखेलमा रहेको कित्ता नं. ३३८ र कित्ता नं. ५९१ को ६३ रोपनी र्सार्वजनिक जग्गालाई सम्मानित सर्वोच्च अदालतले व्यक्तिले भोगचलन गर्न पाउने फैसला गरिदिएको छ । करोडौ रुपैंया मुल्य बराबरको जग्गा व्यक्तिले भोगचलन गर्न पाउने फैसला भएपछि उक्त जग्गा निकै विवादित बनेको छ । अदालतको यो फैसला र बेला बेलामा हुने यस्ता घटनाले न्यायलयलाई नै बदनाम गराउने टिप्पणी गरिएको छ ।
बि.सं.१८७७ सालमा रत्नाखर पराजुलीले प्राप्त गरेको लालमोहर विर्ता जग्गा सकारी धान गोदाम, सबै गाउँको सन्धर्ीर्सपन -र्सार्वजनिक) बजारीयाको हाट बजार भन्दै जग्गा र्सार्वजनिक भएको जनाईएको छ । विं स.२००२ सालमा गोश्वाराबाट घरद्धार मुचुल्का उठाइ टुडिखेललाई र्सार्वजनिक भनेर रत्नाखरले मञ्जुर गरी सहिछाप गरेका छन् ।
•
read more...
विवादित जग्गाको कथा
June 2, 2009
बि.सं.१८७७ साल कार्तिक ६ गते आइतबार रत्नाखर पराजुली समेतका लागि नविकरण गर्न नपर्ने गरि तत्कालीन कास्कीका राजा राजेन्द्रविक्रम शाहले उक्त जग्गा विर्ताको रुपमा दिएका थिए । तर २००२ सालमा घरधर मुचुल्का गर्दै रत्नाकर पराजुलीका नाममा रहेको चालकिल्ला भित्रको भिमढुङ्गा बगर भन्ने विर्ता जग्गामध्ये मिरुवा टुँडिखेललका सबै गाउँको र्सार्वजनिक,सकारको धान गोदाम,बजारीयाको हाट समेत बनाउने रत्नाखरका खलकमध्येक २० जना पराजुली दाजुभाईले गरेका थिए । तर गोपालभुषण पराजुलीले आफ्नो पर्ुखाको सम्पत्ति आफैले भोगचलन गर्नुपर्ने माग गर्दै अदालतमा मुद्धा हाले । अदालतले उनले उक्त जग्गा भोगचलन गर्न पाउने फैसला गरेपछि पराजुली बन्धुहरुबीच विवाद चर्कियो । पोखरा १ बगर निबासी गोपाल भुषण पराजुली एकपक्ष र उनका अन्य १९ जना भाई खलकहरु एकपक्ष भएपछि जग्गाको विवाद चर्किएका हो ।
•
read more...
अन्नपर्ूण्ा आरोहण दिवसको तीनदिने कार्यक्रम प्रारम्भ
June 2, 2009
पोखरा, १८ जेठ । अन्नपर्ूण्ा आरोहण दिवस यस पटक पोखरामा तीनदिने कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । सन् १९५० जुन ३ का दिन प|mान्सेली पर्वतारोही मौरिश हर्जोग र लुइस ल्याकेनले अन्नपर्ूण्ाको सफल आरोहण गरी आरोहणको इतिहासमा नयाँ कर्ीर्तिमान कायम गरेका थिए ।
बिश्वका ८ हजार मिटर भन्दा अग्ला १३ वटा हिमालमध्ये सबैभन्दा पहिला आरोहण गरिएको यही हिमाल हो । तेह्रमध्ये ८ वटा हिमाल नेपालमा नै पर्दछन् । अन्नपर्ूण्ा आरोहण निकै कठीन छ र सन् १९५० पछि सन् १९७०मा जापानी पर्वतारोही टोलीले दक्षिण मोहोडावाट आरोहण गरेको थियो ।
•
read more...
महायज्ञमा ६ करोड संकलन, दर्ुइ दिन लम्बियो
June 2, 2009
पोखरा, १८ जेठ । विभिन्न सामाजिक सेवा गर्नको लागि रकम जुटाउने उद्धेश्यले पोखरा पर््रदशनी केन्द्रमा संचालन भइरहेको महायज्ञको आज सोमबार आठौं दिन सम्म ६ करोड संकलन भएको छ ।
सोमबार मात्र करीब ६० लाख रुपैया संकलन भएको महायज्ञ सचिब कृष्ण थापाले बताउनु भयो । दानविरहरुको माग अनुसार क्षेत्री समाज नेपालले आयोजना गरेको विराट महायज्ञ दर्ुइ दिन थप गरेको छ ।
•
read more...
अधिकार सुनिश्चित गर्न माग
June 2, 2009
पोखरा, १८ जेठ । जिल्ला बाल मञ्च कास्कीले लेखनाथस्थित डाइमण्ड मोडेल बोर्डिङ स्कूलबाट निकालिएका तीनजना एचआइभी संक्रमित बालबालिकाको पढ्न पाउने सुनिश्चित गर्न माग गरेको छ ।
मञ्चले उनीहरुको चाँडोभन्दा चाडो शिक्षाको अधिकार सुश्चित गर्न सम्बन्धित निकायसंग अनुरोध गरेकोछ ।
विद्यालय प्रशासनको लापर्वाही र स्थानीय अभिभावकहरुले एचआइभी/ एड्सको संवेदनशीलतालाई नबुझेकोले त्यस्तो समस्या आएको मञ्चको ठहर हो । मञ्चका अध्यक्ष भावना श्रेष्ठले प्रकाशित प्रेस विज्ञप्तिमा शिक्षा प्रशासनले अहिलेसम्म पनि त्यसलाई टुंगोमा पुर्žयाउन नसक्दा ती बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित हुन नसकेको जनाइएको छ । विज्ञप्तिमा सञ्चारमाध्यम लगायतका संघ संस्थालाई ती बालबालिकाको गोपनीयताको अधिकारलाई ख्याल गर्न आहृवान गरिएको छ ।
•
read more...
महिला प्रतिनिधिको माग
June 2, 2009
पोखरा, १८ जेठ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीले जिविस कास्की अर्न्तर्गतको आदिवासी जनजाति समन्वय समिति कास्कीको सदस्यता समावेश गराउन माग गरेको छ ।
समितिले टेकबहादुर थापाको उपाध्यक्षकत्वमा गठित समितिलाई पुनगठन गरी संस्थाको अध्यक्षतालाई पदेन सदस्यको रुपमा राख्न माग गरेको हो । समन्वय परिषद कास्कीका अध्यक्ष ज्योति भट्टचनले प्रेस विज्ञप्तिमार्फत सात सदस्यीय समितिमा एक जना महिलालाई पनि नराखेकोमा ुःख प्रकट गर्नुभएको छ ।
•
read more...
दर्ुइवटा समितिविच एकीकरण र्
June 2, 2009
पर्वत, १८ जेठ । पर्वत जिप तथा वस व्यावसायि समिति र कालीगण्डकी यातायात वस व्यावसायि समितिविच विधिवत रुपमा एकीकरण भएको छ । दुवै समितिको सोमवार कुश्मामा सम्पन्न वैठकले समिति समायोजन गरी पर्वत यातायात व्यावसायि समिति गठन गरेका हो ।
समितिको अध्यक्षमा शिवप्रसाद सुवेदी, प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, उपाध्यक्षमा रामराज शर्मा र प्रेम गुरुङ, महासचिवमा विद्धान गुरुङ, सचिवमा प्रमोद लामिछाने र कोषाध्यक्षमा पर्ूण्ावहादुर मल्ल र सह-कोषाध्यक्षमा सुवर्ण्र्ाार्याल रहनुभएको छ ।
•
read more...
शान्ति स्तुपका संरक्षक रहेनन्
June 2, 2009
पोखरा, १८ जेठ । कास्कीको पुम्दीभुम्दी गाविसमा रहेको शान्ति स्तूपका संरक्षक तथा जापानी भिक्षु मोरीयोका सोनीको सोमबार विहान देवासन भएको छ ।
भिक्षु सोनीको जापानको टोकियोस्थित बुद्ध विहारमा सोमबार बिहान देवासन भएको थियो । उहँाले शान्ति स्तुप बनाउनको लागि जापानमा विश्व शान्ति स्तुप सहयोग समिति गठन गरि रकम संकलन गर्नुभएको थियो । २०३० सालमा विश्व शान्ति स्तुप बनाउनको लागि उहँाले पहल गर्नुभएको थियो । करिब २१ रोपनी जमिनमा फैलिएको शान्ति स्तुप २०४८ स्थापन गरी २०५६ सालमा निमार्ण्र्ााार्य पूरा भएको विश्व शानित स्तुप समितिका सचिव कृष्णमान गूभाजुले बताउनुभयो ।
•
read more...
आजदेखि प्रि-क्वाटरफाइनलका खेल
June 2, 2009
पोखरा, १८ जेठ । पोखरामा भइरहेको अन्तरबिद्यालय स्तरीय कोकाकोला कप राष्ट्रिय फुटबल छनौट प्र्रतियोगिता अर्न्तगत सोमबारदेखि दोश्रो चरणका खेलहरु सकिएका छन् । भोलि मंगलबारदेखि प्रिक्वाटरफाईनलका खेलहरु संचालन हुनेछन् ।
सोमबार भएको खेलमा टप्स उच्च्ा माबि, लिटिल स्टेप, पि.के.जि. हेम्जा बोर्डिङ स्कुल र शान्ती निकुन्ज बिजयी हुदै प्रि-क्वाटरफाईनलको यात्रा तय गरेका छन् ।
•
read more...
मन्त्रीमण्डलको पर्ूण्ाता अब दर्ुइ-तीन दिनमै-खनाल
June 1, 2009
पोखरा, १७ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मन्त्री परिषद् बिस्तार गर्न अझै २-३ दिन लाग्ने बताउनु भएको छ । एमाले बाग्लुङ्ग जिल्ला अधिवेशन उद्घाटन गर्न जाने क्रममा आइतबार पोखरा विमानस्थलमा पत्रकारहरुसंग कुरा गदै अध्यक्ष खनालले मन्त्रालय बाँडफाँड र कसलाई पठाउने भन्ने निर्ण्र्ााभैनसकेकाले ढिलाई भएको बताउनु भयो ।
उहाँले मन्त्री मण्डल बिस्तारमा कांग्रेस र फोरममा मात्र नभएर एमालेमा पनि विवाद रहेकेा बताउनु भयो । 'बसैका कारण म कारण मन्त्री मण्डल बिस्तारमा ढिलाई भएको हो ।' अध्यक्ष खनालले भन्नुभयो- "यस अघिका भन्दा दक्ष मन्त्री मण्डल बनाउनुछ, अझै २-३ दिन लाग्छ ।" अध्यक्ष खनालले भन्नुभयो ।
•
read more...
|