|
'सुरक्षा निकायले पेट्रोल पम्प राख्न पाउँदैन'
August 12, 2009
पोखरा, २७ साउन । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसन पोखराले पोखरा-५ मालेपाटनस्थित सशस्त्र प्रहरी बलको कालिका गणमा नेपाल आयल निगमले पेट्रोल पम्प राख्न दिएकोमा असहमति प्रकट गरेको छ । एशोसिएसनले सो पेट्रोल पम्प राख्ने कार्य नियम विपरित भनेको छ ।
•
read more...
पार्टर्ीी समर्पित कार्यकर्तालाई जागिर-मन्त्री बोहोरा
August 9, 2009
पोखरा, २४ साउन । वनमन्त्री दिपक बोहोराले एकीकृत नेकपा माओवादी जनताप्रति बफादर छ भने वर्तमान सरकारमै आउनु पर्ने धारणा राख्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी महामन्त्री समेत रहनुभएका बोहोराले माओवादीले नौ महिना सरकार चलाएर पनि केही परिवर्तन गर्न नसकेको आरोप लगाउनु भयो ।
•
read more...
सामुदायीक अस्पताललाई सहयोग गर्ने मन्त्रीको प्रतिवद्वता
August 9, 2009
पोखरा, २४ साउन । लेखनाथको मोहोरियामा रहेकोे लेखनाथ सामुदायिक लायन्स अस्पतालको भौतिक पर्ूवाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्धता, स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले व्यक्त गर्नु भएको छ । अस्पतालको छैठौं साधारण सभाको उद्घाटन गर्दै, मन्त्री बस्यालले जनस्तरवाट स्थापना भएका स्वास्थ्य संस्थालाई दिईने सहयोगमा सरकारले क्रमश बढाउँदै लैजाने जानकारी दिनुभयो ।
•
read more...
नागरिक समाजको सञ्जालमा नयाँ नेतृत्व
August 9, 2009
पोखरा, २४ साउन । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको शनिबार सम्पन्न सातौं वाषिर्क साधारणसभा तथा अधिवेशनले आगामी एक वर्षो लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सञ्जालको संयोजकमा रामप्रसाद घिमिरे, सहसंयोजकमा खगराज आचार्य, सचिवमा मदन पौडेल र कोषाध्यक्षमा जुनाकुमारी गुरुङलाई चयन गरेको छ । कार्यसम्पादन समितिको सदस्यहरुमा सुरेन्द्र थापा मगर, कमला गहतराज, रामबहादुर पौडेल, राजु सुवेदी, माधव पहारी र सारदा पौडेल रहनुभएको छ ।
•
read more...
सिमसार क्षेत्रमा अतिक्रमण नरोकिएकोमा चिन्ता ब्यक्त
August 9, 2009
पोखरा, २४ साउन । लेखनाथ नगरपालिकामा रहेका तालहरुको सिमाङ्कन हुन नसक्दा भाडामा दिइएका तालहरुको सीमसार क्षेत्रमा मानविय अतिक्रमण नरोकिएको भन्दै स्थानियवासिले चिन्ता ब्यक्त गरेका छन् । वातावरण संरक्षण मञ्च कास्की र युवा चौतारी लेखनाथले शनिबार लेखनाथ नगरपालिकाको शिशुवामा आयोजना गरेको गरीवि निवारणकालागि दिपाङताल संरक्षण तथा उपयोगमा स्थानिय जनसमुदायको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
•
read more...
प्रमाणपत्र तह चलाउनु विद्यार्थीलाई धोका हो-उपकूलपति
August 6, 2009
पोखरा, २१ साउन । त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. माधव शर्माले विश्वविद्यालयले प्रमाणपत्र तह चलाउँदा विद्यार्थीका लागि धोका हुने टिप्पणी गर्नुभएको छ । प्रमाणपत्र तह विश्वविद्यालयको नभई विद्यालय तहको पर्ढाई भएको उहाँको कथन थियो । जर्ज जोन प्रतिष्ठान पोखराद्वारा बुधबार आयोजित छात्रवृत्ति वितरण एवम् वाषिर्कोत्सव समारोहमा बोल्दै उपकूलपति शर्माले प्रमाणपत्र तह यस वर्षेखि खारेज भइसकेको दावी समेत गर्नुभयो ।
•
read more...
नयाँ संविधानमा आइएलओ महासंन्धी १६९ को प्रवधान सम्बोधन गर्नुपर्ने
August 6, 2009
पोखरा, २१ साउन । नयाँ बन्ने संविधानले अन्तर्रर्ााट्रय श्रम संगठन महासंन्धी नं. १६९ का प्रावधानहरुलाई सम्बोधान गर्नुपर्ने माग आदिवासी जनजातिका अगुवाहरुले गरेका छन् । विश्व आदिवासी दिवस २०६६ को अवसरमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीले बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले उक्त माग गरेका हुन् । अखिल नेपाल आदिवासी जनजाति संघ एकीकृतका केन्द्रीय सल्लाहकार केवी गुरुङले नयाँ बन्ने संविधानले आइएलओ महासंन्धी १६९ को प्रावधानलाई सम्वोधान गर्नुपर्ने बताउनुभयो ।
•
read more...
यस वर्षप्राविधिक महाविद्यालय स्थापना हुने
August 6, 2009
भक्तपुर, २१ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सिटिइभिटी) ले यसैवर्षसुदूर पश्चिमको टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने भएको छ । टीकापुर प्राविधिक महाविद्यालयका लागि सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको सिटिइभिटीका सदस्यसचिव जयबहादुर टन्डनले बताउनुभयो । सिटिइभिटीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगत्मा मापदण्डअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक महाविद्यालय स्थापना गर्न लागिएकोे उहाँले बताउनुभयो । त्यसैगरी सिटिइभिटीले आधारभूत, मध्यमस्तरीय र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्नेसमेत गर्ने भएको छ । आगामी दर्ुइ वर्षभत्र उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न सिटिइभिटीले गृहकार्य सुरु गरिसकेको सिटिइभिटीका परीक्षाशाखा निर्देशक रमेश बखतीले बताउनुभयो । यसका लागि आवश्यक जनशक्ति एवम् स्रोत जुटाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।
•
read more...
दर्ुघटनामा छ जनाको मृत्यु गृह मन्त्रालयद्वारा दुःख व्यक्त
August 6, 2009
काठमाडौँ, २१ साउन । मंगलबार राति बा ४ च ८०३० नंं.को कारले वीर अस्पताल अगाडि पैदलयात्रुलाई ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई काठमाडौँ बस्दै आएका ५० वषर्ीय धर्मनाथ सिन्हा, २९ वषर्ीय मदन गुप्ता, १५ वषर्ीय संजिव गुप्ता, ४६ वषर्ीय बिना सिंह, ४० वषर्ीय कृष्णादेवी र एक जना नाम नखुलेका १७/१८ वषर्ीय युवक रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते २८ वषर्ीय दिपक गुप्ताको न्युरो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख प्रहरी उपरीक्षक रवीराज श्रेष्ठले प्रारम्भिक रिपोर्टमा मारिनेहरू सबै भारतीय रहेको र सबै विस्तृत विवरण भने आइनसकेको जानकारी दिनुभयो । उहाँले बीर हस्पिटलको बाटो हुँदै तीब्र गतिमा भोटाहिटीतिर गइरहेको कारले यात्रुलाई ठक्कर दिएपछि कार भोटाहिटीमै छोडेर गाडीचालक फरार भएको जानकारी दिनुभयो । घटनाको विरोधमा वीर अस्पताल क्षेत्रमा र्सवसाधारणले बुधबार दिनभर पर््रदर्शन गरे । यसैबीच गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी दर्ुघटनामा परी भारतीय नागरिकहरु ६ जनाको अस्पतालमा दुःखद् निधन भएको घटनाप्रति दुःख प्रकट गरेको छ ।
•
read more...
स्लाईसको बोत्तलमा पुकार भेट्टयिो
August 6, 2009
लमजुङ, २१ साउन । लमजुङको सदरमुकाम वेसीशहरको एक रेष्टुरेन्टवाट स्लाईस नामक पेय पदार्थको शिलबन्दी बोत्तलभित्र पुकार नामक गुट्खा भेटिएको छ । वेसीशहरको शेराबजारस्थित मिलन रेष्टुरेन्टमा पेय पदार्थ पिउनका लागि पुगेका स्थानीय ऋषि वस्नेत लगायतका युवाहरुसंग स्लाईसको बोत्तलमा पुकार नामक गुट्खा भेट्टएिको हो । बरुण बेभरेजेज नेपाल पर््राईभेट लिमिटेड सिनामङ्गल, कोटेश्वर काठमाडौँबाट उत्पादित तथा वितरित स्लाईसको बोत्तलमा यसअघि पनि सिसा, बच्चालाई दूध चुसाउने भाँडा, कपडा लगायतका अखाद्य वस्तु भेटिएको र डिलर आएर खोजतलास गरि नष्ट गरेको युवाहरुले वताएकाछन् । बरुण बेभरेजले पेप्सी, मिरिन्डा, ड्यू, सेभेन अप लगायतका पेय पदार्थ उत्पादन गरेर विक्रीवितरण गर्दै आएको छ । वेसीशहर बजारमा देखिएको स्लाईसलाई अहिले युवाहरुले नै राखेकाछन् । कम्पनीसंग मिलेमतो गरेर घटनालाई लुकाउन सक्ने आशंका गर्दै प्रहरीले माग्दा समेत युवाहरुले दिएका छैनन् । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले र्सवसाधारणको जीवनमाथि खेलवाड गर्ने जो कोही र दोषीमाथि कानुनी कार्वाही गरिने वताउनुभएको छ ।
•
read more...
मणिपालका नेपाली चिकित्सक आन्दोलनमा
July 21, 2009
पोखरा, ५ साउन । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नेपाली चिकित्सकहरु ६ सूत्रीय माग राख्दै सोमवारदेखि आन्दोलनमा उत्रिएका छन् । काठमाण्डौं बिश्वबिद्यालय प्राध्यापक संघ मणिपाल इकाइ गठन गरी उनीहरुले मणिपाल प्रशासन समक्ष आफ्ना मागहरु राखेका छन् । मणिपाल शिक्षण अस्पतालका डाइरेक्टर डा पिके चक्रवर्तीले भने जुलाइ महिनाको अन्त्यसम्ममा भारतवाट उच्चस्तरीय टोली आएर उनीहरुका मागका सम्वन्धमा छलफल गर्ने भएको जानकारी दिनुभयो । परीक्षाको समयमा आन्दोलनमा नजान पनि प्रशासनले अनुरोध गरेको उहाँले बताउनु भयो ।
•
read more...
'सुस्तामा सुस्ता बचाउ आन्दोलन, काठमाडौंमा कर्ुर्सर्ीीचाउ आन्दोलन'
July 21, 2009
पोखरा, ५ साउन । विभिन्न क्षेत्रमा भारतले नेपालको सिमाना मिचे पनि नेपाल सरकारले यसलाई गम्भीरताका साथ नहेरेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालले आज पोखरामा आयोजना गरेको 'सिमा अतिक्रमण र नागरिक अधिकार' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठलेे भारतले लगातार सिमा अतिक्रमण गर्दा पनि नेपाल सरकारले यसलाई गम्भीरताका साथ नलिएको आरोप लगाउनुभयो ।
•
read more...
प्रधानमन्त्रीद्वारा झाडापखाला क्षेत्रको निरीक्षण
July 21, 2009
रुकुम, ५ साउन । झाडापखालाप्रभावित क्षेत्रको निरीक्षण गर्न सोमबार रुकुम जिल्ला आउनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले महामारी नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । झाडापखालाबाट रुकुममा मात्र ३२ जनाको ज्यान गइसकेकाले सो रोग अन्य क्षेत्रमा फैलन नपाओस् भन्नाका लागि स्वयम्सेवकको परिचालन गरेर भएपनि जनचेतना जगाउनर्ुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री नेपालले स्वास्थ्यकर्मी नपुगेमा करारमा भएपनि भर्ना गरेर काम गर्ने निर्ण्र्ााभइसकेको जानकारी दिँदै जिल्लामा क्रियाशील राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज तथा सबै तह र तप्काका संयन्त्र बनाएर गाउँ गाउँमा स्वयम्सेवक परिचालन गरी जनचेतना जगाउन आग्रह गर्नुभयो ।
•
read more...
'नम्बरबिहीन फोनबाट कल आउछ,
July 11, 2009
पोखरा, २६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर दिपेन्द्र क्षेत्रीले निलम्बित पर्ूव गभर्नर विजयनाथ भट्टर्राईको पक्षमा अदालतले फैसला गरेमा आफू खुशी हुने बताएका छन् ।
अनियमिता गरेकेा अभियोग लगाई नेपाल सरकारले गभर्नरबाट निलम्बन गरेपछि भट्टर्राई त्यसको विरुद्धमा अदालतमा गएका थिए । उनको मुद्दाको फैसला आगामी असार ३१ मा हुँदैछ ।
"अन्यायमा परेका मान्छेले न्याय पाए बेखुशी हुने कुरै छैन ।" गभर्नर क्षेत्रीले भने-" म त पहिले देखि नै उहाँलाई अन्याय भयो भन्दै आएको मान्छे हुँ ।" भट्टर्राईलाई निलम्बन गरे पछि बाँकी कार्यकाल पुरा गर्न सरकारले क्षेत्रीलाई गभर्नर नियुक्त गरेकेा थियो ।
गभर्नर क्षेत्रीले नेपाल विकास बैंकलाई कारवाही गरे पछि आफूलाई नम्बर डिस्प्ले नहुने टेलिफोनबाट फोन आउन थालेको बताएका छन् । "त्यस्तो फोन भिभिआइपी मान्छेहरुले प्रयोग गर्छन रे भन्ने थाहा पाए ।" उनले भने- "नेपाल विकास बैंकलाई कारवाही गरेपछि यस्ता फोन आउन थालेका हुन । तर उठाउदिन ।" गभर्नर क्षेत्रीले अब नेपाल विकास बैंक भविष्य अदालतको हातमा र त्यसका सञ्चालकको भविष्य प्रहरीको हातमा रहेकेा बताउनुभयो ।
•
read more...
पोखराको गत वर्षो ऋण ५ करोड, फेरि पनि घाटा बजेट प्रस्तुत
July 4, 2009
पोखरा, १९ असार । चालु आर्थिक वर्षो पाँच करोड रुपैया भन्दा बढी ऋण रहेको पोखरा उपमहानगर पालिकाले आगामी आर्थिक वर्षा लागि पनि आम्दानी भन्दा झण्डै साँढे पाँच करोड रुपैया बढी खर्च गर्ने घाटा बजेट र्सार्बजनिक गरेको छ ।
शुक्रबार सम्पन्न १३ औं नगर परिषदमा पोउमनपाका प्रमुख तथा कार्यकारी अधिकृत तिलकप्रसाद पौडेलले आर्थिक बर्ष२०६६/०६७ को अनुमानित आय व्यय विवरण प्रस्तुत गरे । नगरपालिका बोर्डले पारित गरेपछि बजेट परिषदमा लगिएको हो ।
•
read more...
|