|
म पनि जननिर्वाचित हुँ-राष्ट्रपति
September 16, 2009
पोखरा, ३० भदौ । 'निर्बाचित सरकारको निर्ण्र्ााउल्ट्याउदै संवैधानिक कु गरेको' आरोप खेप्दै आएका राष्ट्रपति डा.रामबरण यादवले आफु पनि जनताबाटै निर्बाचित भएको बताउनु भएको छ ।
•
read more...
सिटिजन्सको साधारण सभा
September 16, 2009
पोखरा, ३० भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको तेस्रो वाषिर्क साधारणसभा बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्माको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भयो ।
•
read more...
पोखरामा गीद्धहरुको फोटो पर््रदशनी हुने
September 4, 2009
पोखरा, १८ भदौ । लोप हुँदै गईरहेको गीद्धको संरक्षण गर्ने उद्देश्यले पोखराका फोटो पत्रकार कृष्णमणी बरालले पोखरामा निःशुल्को फोटो पर््रदशनी गर्ने गर्नुहुने भएको छ ।
•
read more...
राष्ट्रिय ब्राहमण समाज नेपालको अर्न्तक्रिया
September 4, 2009
पोखरा, १८ भदौ । राष्टिय ब्राहमण समाज नेपालको अर्न्तक्रिया कार्यक्रम बिहीबार काठमाडौंको पदम कन्या क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । ब्राहमणहरुको हक हित र अधिकारको पक्षमा आवाज उठाउन स्थापित सस्थाले राज्यको विभेदमूलक नितिका कारण बा्रमणहरुलाई अन्य जातजातिहरुले विभिन्न्ा लाक्षना लगाउने गरेको निष्र्कष निकालेको छ ।
•
read more...
ठूला देशबाट चिठ्ठी आउँदैन् हुलाकमा
August 30, 2009
म्याग्दी, १३ भदौ । सूचना र प्रविधिमा आएको क्रान्तिसंगै हुलाकप्रति र्सवसाधारणको मोह घट्दै गएको छ । छिन भरमै नौडाँडा पारी रहेको आफन्तजनसंग गाउँघरको हालखवर विनिमय गर्नसक्ने इमेल, इन्टरनेट, मोवाईल, टेलिफोन, फ्याक्स, इ-पोष्ट र टेलिसेन्टर जस्ता माध्यमको विकासभएपछि यसप्रति र्सवसाधारणको मोह घट्दै गएको हो ।
•
read more...
पत्रकारलाई "जे" पनि गर्न सक्ने धम्कीप्रति महासंघको आपत्ती
August 30, 2009
पर्वत, १३ भदौ । सयपत्री एफ.एम बागलुङका समाचार सम्पादक प्रकटकुमार शिशिरलाई शनिबार व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन । नेपाल पत्रकार महासंघ बागलुङका कार्य समिति सदस्य समेत रहेका शिशिरलाई बागलुङ कालिका ड्राइभिङ इन्स्िटच्युटका प्रोपाईटर बिष्णु पन्तले धम्की दिएका हुन् ।
•
read more...
यस्तै हो भने संविधान बन्दै बन्दैन- नागरिक अगुवा
August 28, 2009
पोखरा, ११ भदौ । नागरिक समाजका अगुवाहरुले राजनैतिक दलमा अहिले देखिएको रवैया कायमै रहेमा निर्धारित समय भित्र संविधान नबन्ने ठोकुवा गरेका छन् । उनीहरुले सत्ता बाहिर रहेकेा नेकपा माओवादी र सत्तारुढ दलहरुको अडानको कडा आलोचना गर्दै सहमतिमा आएर सहयात्रा गर्न सुझाव दिए ।
•
read more...
संघीयताले राष्ट्रियतालाई निषेध गर्छ-के.सी.
August 28, 2009
पोखरा, ११ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले राष्ट्रियतालाई निषेध गर्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले विहिबार आयोजना गरेको राज्यको पुनसंरचना र संघीयता विषयक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले संघीयतालाई निषेध गरे मात्र राष्ट्रियता बच्ने बताउनुभयो ।
•
read more...
न्यू मिलेनियममा पर्ढाई नियमित
August 28, 2009
पोखरा, ११ भदौ । पोखराको न्यू मिलेनियम एकेडेमीलाई माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले बिहीबारदेखि अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेपनि बिना अवरोध सञ्चालन भएको छ ।
•
read more...
'सुरक्षा निकायले पेट्रोल पम्प राख्न पाउँदैन'
August 12, 2009
पोखरा, २७ साउन । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसन पोखराले पोखरा-५ मालेपाटनस्थित सशस्त्र प्रहरी बलको कालिका गणमा नेपाल आयल निगमले पेट्रोल पम्प राख्न दिएकोमा असहमति प्रकट गरेको छ । एशोसिएसनले सो पेट्रोल पम्प राख्ने कार्य नियम विपरित भनेको छ ।
•
read more...
पार्टर्ीी समर्पित कार्यकर्तालाई जागिर-मन्त्री बोहोरा
August 9, 2009
पोखरा, २४ साउन । वनमन्त्री दिपक बोहोराले एकीकृत नेकपा माओवादी जनताप्रति बफादर छ भने वर्तमान सरकारमै आउनु पर्ने धारणा राख्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी महामन्त्री समेत रहनुभएका बोहोराले माओवादीले नौ महिना सरकार चलाएर पनि केही परिवर्तन गर्न नसकेको आरोप लगाउनु भयो ।
•
read more...
सामुदायीक अस्पताललाई सहयोग गर्ने मन्त्रीको प्रतिवद्वता
August 9, 2009
पोखरा, २४ साउन । लेखनाथको मोहोरियामा रहेकोे लेखनाथ सामुदायिक लायन्स अस्पतालको भौतिक पर्ूवाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्धता, स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले व्यक्त गर्नु भएको छ । अस्पतालको छैठौं साधारण सभाको उद्घाटन गर्दै, मन्त्री बस्यालले जनस्तरवाट स्थापना भएका स्वास्थ्य संस्थालाई दिईने सहयोगमा सरकारले क्रमश बढाउँदै लैजाने जानकारी दिनुभयो ।
•
read more...
नागरिक समाजको सञ्जालमा नयाँ नेतृत्व
August 9, 2009
पोखरा, २४ साउन । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको शनिबार सम्पन्न सातौं वाषिर्क साधारणसभा तथा अधिवेशनले आगामी एक वर्षो लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सञ्जालको संयोजकमा रामप्रसाद घिमिरे, सहसंयोजकमा खगराज आचार्य, सचिवमा मदन पौडेल र कोषाध्यक्षमा जुनाकुमारी गुरुङलाई चयन गरेको छ । कार्यसम्पादन समितिको सदस्यहरुमा सुरेन्द्र थापा मगर, कमला गहतराज, रामबहादुर पौडेल, राजु सुवेदी, माधव पहारी र सारदा पौडेल रहनुभएको छ ।
•
read more...
सिमसार क्षेत्रमा अतिक्रमण नरोकिएकोमा चिन्ता ब्यक्त
August 9, 2009
पोखरा, २४ साउन । लेखनाथ नगरपालिकामा रहेका तालहरुको सिमाङ्कन हुन नसक्दा भाडामा दिइएका तालहरुको सीमसार क्षेत्रमा मानविय अतिक्रमण नरोकिएको भन्दै स्थानियवासिले चिन्ता ब्यक्त गरेका छन् । वातावरण संरक्षण मञ्च कास्की र युवा चौतारी लेखनाथले शनिबार लेखनाथ नगरपालिकाको शिशुवामा आयोजना गरेको गरीवि निवारणकालागि दिपाङताल संरक्षण तथा उपयोगमा स्थानिय जनसमुदायको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
•
read more...
प्रमाणपत्र तह चलाउनु विद्यार्थीलाई धोका हो-उपकूलपति
August 6, 2009
पोखरा, २१ साउन । त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. माधव शर्माले विश्वविद्यालयले प्रमाणपत्र तह चलाउँदा विद्यार्थीका लागि धोका हुने टिप्पणी गर्नुभएको छ । प्रमाणपत्र तह विश्वविद्यालयको नभई विद्यालय तहको पर्ढाई भएको उहाँको कथन थियो । जर्ज जोन प्रतिष्ठान पोखराद्वारा बुधबार आयोजित छात्रवृत्ति वितरण एवम् वाषिर्कोत्सव समारोहमा बोल्दै उपकूलपति शर्माले प्रमाणपत्र तह यस वर्षेखि खारेज भइसकेको दावी समेत गर्नुभयो ।
•
read more...
|