Home    •    About Us    •    Send Us News    •    Contacts    |

Search

 

»

  News - समाचार

आन्तरिक पर्यटकलाई दःुख नदिन होटेल संघको आग्रह
October 15, 2009

पोखरा, २८ असोज । प्रहरीले पर्यटकीय लेकसाइडका होटेलमा छापा मारी आन्तरिक पर्यटकलाई अनाबश्यक रुपमा दुःख दिएको गुनासो पश्चिमाञ्चल होटेल संघका अधिकारीहरुले गरेका छन् ।
विभिन्न होटेलमा छापा मार्दा नेपाली पर्यटकले दुख पाएको गुनासो सुनाउन संघका अध्यक्ष गोविन्दराज पहारीको नेतृत्वमा एक प्रतिनिधि मण्डले विहिवार जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो ।

read more...


लोकतन्त्र, संघीयता र समावेशीकरणको तालिम सुरु
October 15, 2009

पोखरा, २८ असोज । गैर सरकारी सँस्था महासँघ कास्कीको आयोजनामा बुधबार देखि पोखरामा लोकतन्त्र, संघियता र समावेशीकरण बिषयक तीन दिने तालिम सुरु भएको छ ।
तालिममा कास्कीमा रहेका बिभिन्न महासँघमा आवद्ध २२ जना प्रतिनिधीको सहभागिता रहेको छ ।

read more...


विश्वका होचो भनिएका खगेन्द्र अब १८ वर्षा प्रवेश
October 15, 2009

पोखरा, २८ असोज । २० इन्चका विश्वकै होचो नागरिक भई गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेका खगेन्द्र थापामगर बुधबारदेखि १८ बर्षा प्र्रबेश गरेका छन् । यस अवसरमा खगेन्द्र थापा मगरको उत्थानको लागिपरेको खगेन्द्र थापा मगर प्रतिष्ठानले आफ्नो दोश्रो साधारणमा सभामा खगेन्द्रको जन्मोत्सव, सम्मान तथा स्मारिक विमोचन कार्यक्रम आज गरेको छ ।

read more...


सुजाताको विषयमा विवाद नगर्न आग्रह
October 15, 2009

लेखनाथ, २८ असोज । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले काङ्ग्रेस नेतृ सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएको विषयमा विवाद नगर्न काङ्ग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

read more...


प्रमाणपत्र तहमा अति न्यून भर्ना,आंशिक प्राध्यापकहरुको जागिर संकटमा
October 14, 2009

पोखरा, २७ असोज । विद्यार्थी संगठनको चर्को दवावपछि त्रिभुवान विश्वविद्यायले ढिला गरी खोलेको प्रमाणपत्र तहमा भर्ना हुन आउने विद्यार्थीको संख्या अति न्यून छ ।  विभिन्न संकायमा गरी करीब ५/६ हजारसम्म विद्यार्थी पढ्ने पृथ्वीनारायण क्याम्पसको प्रमाणपत्र तहमा हालसमम २५० जनाको हाराहारीमा मात्र विद्यार्थी भर्ना भएका छन् ।

read more...


राष्ट्रिय सहमतिको सरकार आवश्यक-अध्यक्ष खनाल
October 14, 2009

म्याग्दी, २७ असोज । नेकपा एमालेका केन्द्रिय अध्यक्ष झलनाथ खनालले जारी राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरुबीच मतभेद र अन्तविरोधहरु भएपनि त्यसलाई समायोजन गरेर अघि बढ्नुपर्ने सुझाव दिए । 

read more...


एमाले स्याङ्जाको अधिवेशन सम्पन्न
October 14, 2009

पोखरा, २७ असोज । नेकपा एमाले स्याङजाको छैटौं जिल्ला अधिवेशन मंगलबार सम्मन्न भएको छ । जिल्ला अध्यक्षमा चक्रबहादुर पराजुली निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा खड्गबहादुर नेपाली, सचिवमा पूण्यप्रसाद भुसाल, उपसचिवमा सुधिर पौडेल निर्विरोध हुनुभएको छ ।

read more...


खान नपाएर मर्न दिइन्न-प्रधानमन्त्री
October 14, 2009

धनगढी -कैलाली), २७ असोज । प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले प्रकोप प्रभावितहरूलाई खान नपाएर मर्नुपर्ने अवस्था सृजना हुननदिने बताउनुभएको छ । सुदूर र मध्यपश्चिमका बाढी-पहिरोप्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज धनगढी पुग्नुभएका प्रधानमन्त्री नेपालले सो कुरा बताउनुभएको हो ।

read more...


गण्डकी टेक्टर व्यवसायीको नयाँ नेतृत्व
October 14, 2009

पोखरा, २७ असोज । गण्डकी टेक्टर व्यवसायी समिति पोखराको आठौं साधारण सभा तथा चौथो अधिवेशन समितिका अध्यक्ष गोकर्ण्र्ााार्कीको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि समितिका संस्थापक अध्यक्ष चन्द्रकान्त बराल रहनुभएकेा थियो ।

read more...


सुजाताको पदोन्नति र कोइरालाको राजनीति
October 14, 2009

अन्ततः प्रधानमन्त्री माधब कुमार नेपालले नेपाली कांग्रेसवाट सरकारको नेतृत्व गरेर सरकारमा गएकी मन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्री पदमा बढुवा गरेका छन् । अब मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीको संख्या दुइ पुगेको छ ।

read more...


'दलहरुले संविधान निर्माण कार्यलाई प्राथमिकतामा पारेनन्'
October 11, 2009

पोखरा, २४ असोज । प्रमुख राजनैतिक दलहरु नै संविधान  निर्माणभन्दा सत्ता प्राप्तिको राजनीतिमा केन्द्रित भएको शनिबार भएको कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीले आयोजना गरेको तोलिएको समयमा संविधान बन्नमा वाधक को - विषयक कार्याक्रमका वक्ताहरुले प्रमुख राजनैतिक दलहरुले संविधान निर्माण कार्यलाई प्राथमिकतामा नपारेको बताए ।

read more...


माओवादीलाई राष्ट्र संघको चेतावनी
October 11, 2009

पोखरा, २४ असोज । प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले सम्युक्त राष्ट्रबाट विश्वास गुमाउदै गएको बताएका छन् । सम्युक्त राष्ट्र संघले प्रचण्डलाई लेखेकेा पत्र आफूले पढेको बताउदै प्रधानमन्त्री नेपालले क्यान्टोनमेन्टमा रहेकेा बाल सैनिक हटाउन माओवादीले ढिलासुस्ती गरेकाले राष्ट्र संघ रिसाएको बताउनुभयो ।

read more...


लेउवा संघको अध्यक्षमा पुनः जमरकट्टेल विजयी
October 11, 2009

पोखरा, २४ असोज । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं वाषिर्क साधारणसभा तथा सातौं महाधिवेशन शनिबार सम्पन्न भएको छ । लेखनाथका व्यवसायीहरुको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको यस महाधिवेशनमा अध्यक्ष पदमा पुनः  बाबुराम जमरकट्टेल विजयी हुुनुभएको छ ।

read more...


संघीय राज्य बनाउँदा सबै गम्भीर हुनर्ुपर्छ-थापा
October 11, 2009

पोखरा, २४ असोज । सभासद एवम् नेपाली काँग्रेसका युवा नेता गगन थापाले संघीय राज्यमा देशलाई लैजाँदा सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । बिरौटा क्लव पोखराले शनिबार पोखरामा आयोजना गरेको संघीय राज्यमा जातीय अवधारको विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै सभासद थापाले अहिले सचेत नभए देश संकटमा पर्ने धारणा समेत राख्नुभयो । 

read more...


राष्ट्रपतिको सुरक्षा व्यवस्था 'इतिहासमै कडा'
September 16, 2009

पोखरा, ३० भदौ । 'अहिलेसम्म यति धेरै कडा सुरक्षा व्यवस्था कुनै पनि भिआइपीलाई गरिएको मलाई थाहा थिएन ।" झण्डै २२ बर्षसुरक्षा सेवामा बिताएका एक अधिकृतले मंगलबार राष्ट्रपतिको सुरक्षा व्यवस्था बारे टिप्पणी गर्नुभयो ।

read more...


« Previous Page - 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 - Next Page »

»

  Headlines - मुख्य समाचार

आन्तरिक पर्यटकलाई दःुख नदिन होटेल संघको आग्रह

लोकतन्त्र, संघीयता र समावेशीकरणको तालिम सुरु

विश्वका होचो भनिएका खगेन्द्र अब १८ वर्षा प्रवेश

सुजाताको विषयमा विवाद नगर्न आग्रह

प्रमाणपत्र तहमा अति न्यून भर्ना,आंशिक प्राध्यापकहरुको जागिर संकटमा

राष्ट्रिय सहमतिको सरकार आवश्यक-अध्यक्ष खनाल

एमाले स्याङ्जाको अधिवेशन सम्पन्न

खान नपाएर मर्न दिइन्न-प्रधानमन्त्री

गण्डकी टेक्टर व्यवसायीको नयाँ नेतृत्व

सुजाताको पदोन्नति र कोइरालाको राजनीति

 

more news

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np