|
नागरिक सर्वोच्चता भनेको माओवादीको सरकारमात्र हो-प्रम
November 1, 2009
काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री माधवकुमार नेपालले नागरिक सर्वोच्चताको बहालीको माग गरेर एकीकृत नेकपा -माओवादी)लाई उसले सञ्चालन गर्न लागेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ । लोकतान्त्रिक मधेसी सङ्गठनद्वारा राजधानीमा शनिबार आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री नेपालले भन्नुभयो, "अहिले संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने समय भएकाले सरकार मुठभेडमा जान चाहँदैन ।"
•
read more...
लमजुङमा एचआईभी संक्रमितको संख्या एक सय १२ पुग्यो
November 1, 2009
लमजुङ, १४ कात्तिक । लमजुङमा एचआईभी/एड्स संक्रमितहरुको संख्या एकसय १२ पुगेको छ । केही वर्षता दिनानुदिन बढ्दै गएको एचआईभी/एड्स संक्रमितहरु ७५ जना पुरुष र ३७ जना महिला रहेका संवन्धित निकाययहरुले जनाएकाछन् ।
•
read more...
दोश्रो अन्तरमावि सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु
November 1, 2009
पोखरा, १४ कात्तिक । नेपाल सेभेन ए साइड फुटवल महासंघको आयोजनामा शनिबारदेखि पोखरामा कास्की जिल्ला स्तरीय दोश्रो अन्तर मावि सेभेन ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सोसल पव्लिक स्कुलले प्रगति वोर्डिङ्ग स्कुललाई ३-२ गोलले पराजित गरेको छ ।
•
read more...
माओवादीले आर्थिक संकट निम्त्याउँदैछ-देउवा
October 31, 2009
पोखरा, १३ कात्तिक । नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नागरिक सर्वोच्चताको नाममा बजेट पास गर्ने विषयमा दलहरुबीच दुरी नबढाउन माओवादीलाई आग्रह गर्नु भएको छ । प्रेस युनियन कास्कीले शुक्रबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले भन्नुभयो-'बजेट पास हुन नदिनु दर्ुभाग्य पर्ूण्ा हो । यसले सबैलाई हानी पुग्छ ।'
•
read more...
ग्रामीण पशु स्वास्थ्य सम्बन्धी कार्यकर्ता तालिम
October 31, 2009
पोखरा, १३ कात्तिक । सीप हस्तान्तरणद्वारा सशक्तीकरण -नेष्ट) पोखराले जी.टी.जेड को आर्थिक सहयोगमा माओबादी पश्चिम क्षेत्रीय डिभीजन केन्द्र नजिकको समुदायका युवाहरुको शीप तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गरेको छ ।
•
read more...
'विशेष सुरक्षायोजना मधेशविरुद्ध होइन'
October 31, 2009
कपिलवस्तु-तौलिहवा) १३ कात्तिक । गृहराज्यमन्त्री रिजमान अन्सारीले विशेष सुरक्षा योजना कुनै व्यक्ति वा पार्टर्ीी विरुद्ध नभई नेपाली नागरिकको हक हित र निर्धारित समयमा संविधान निर्माणका लागि ल्याइएको बताउनुभएको छ ।
•
read more...
पर्यटकको सुरक्षाका लागि होटल संघको आग्रह
October 31, 2009
पोखरा, १३ कात्तिक । पछिल्ला दिनहरुमा देशका विभिन्न जिल्लाहरुमा पर्यटकहरु लुटिएको र उनीहरुमाथि दर्ुर्व्यवहार भएको भन्ने खवरले आफूलाई चिन्तित तुल्याएको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।
•
read more...
२२ दल राष्ट्रपतिको खिलाफमा जाँदैन-देउवा
October 30, 2009
पोखरा, १२ कात्तिक । माओवादीले नागरिक सर्वोच्चताको नाममा राष्ट्रपतिको कदम सच्याउनुपर्ने भन्दै आएको बेला नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारमा सामेल २२ दल राष्ट्रपतिको खिलाफ कुनै हालतमा जान नसक्ने बताउनुभएको छ ।
•
read more...
नयाँ संविधान जेठ १४ गतेभित्रै-एमाले
October 30, 2009
काठमाडौँ, १२ कात्तिक । नेकपा -एमाले) संसदीय दलको बिहीबार बसेको बैठकले विस्तृत शान्तिसम्झौताप्रति प्रतिबद्ध रहँदै दलहरूबीच राजनीतिक सहमति कायम गरी आगामी जेठ १४ गतेभित्र नयाँ संविधान जारी गर्न दृढ रहने सङ्कल्प गरेको छ ।
•
read more...
लेखनाथ उद्योग बाणिज्य संघका पर्ूव अध्यक्ष श्रेष्ठको निधन
October 26, 2009
पोखरा, ८ कात्तिक । लेखनाथ उद्योग बाणिज्य संघका पर्ुव अध्यक्ष नारायणप्रसाद श्रेष्ठको गएराति ७० वर्षो उमेरमा निधन भएको छ । मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठ स्वस्थ्य अवस्थामै खाना खाएर सुत्ने तरखर गरेको अवस्थामा अचानक अस्वस्थ भएपछि तत्काल उपचार्रार्थ फेवासिटी अस्पताल लगिएको थियो ।
•
read more...
नयाँ संविधान बनाउन आन्दोलन -प्रचण्ड
October 25, 2009
काठमाडौँ, ७ कात्तिक । एकीकृत नेकपा -माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ संविधान बनाउन र शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन आन्दोलन गर्नुपरेको बताउनुभएको छ ।
•
read more...
माओवादी सहमतिमा आउ-उपप्रधानमन्त्री
October 25, 2009
काठमाडौँ, ७ कात्तिक । उपप्रधानमन्त्री एवम् परराष्टमन्त्री सुजाता कोइरालाले एकीकृत माओवादीलाई सहमति, सहकार्य र एकताका आधारमा अघि बढ्न आग्रह गर्नुभएको छ । सहमतिको विकल्प नरहेको भन्दै माओवादी पनि सरकारमा आएर वर्तमान सरकारलाई राष्ट्रिय स्वरूप दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
•
read more...
'धन कमाउन मलेसिया पुगे तर मृगौलाले काम गरेन'
October 25, 2009
पोखरा, ७ कात्तिक । धन कमाउने आशमा मोटो रकम खर्चेर मलेसिया पुगेका २८ वषर्ीय सुरेश कार्की चार वर्षछि दुवै मृगौलाले काम गर्न नसक्ने अवस्थामा जीवनमरणको दोसाँधमा पुगेर रित्तो हात घर फर्किएका छन् ।
•
read more...
बजेट पारित गर्न सरकार सक्षम-मन्त्री पोखरेल
October 25, 2009
नेपालगन्ज, ७ कात्तिक । सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले आर्थिक वर्ष२०६६/०६७ को बजेट पारित गर्न सरकार सक्षम रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, बाँके शाखाद्वारा शनिबार नेपालगन्ज विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा मन्त्री पोखरेलले भन्नुभयो-'एकीकृत नेकपा -मओवादी) ले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह नगरेका कारण बजेट पारित हुन ढिलाई भएको हो, बहुमत नपुगेर होइन ।'
•
read more...
पोखरामा पनि छठ मनाइयो
October 25, 2009
पोखरा, ७ कात्तिक । तर्राईबासी नेपालीको महान् चाड छठ पर्व पछिल्लो समयमा आए देशका विभिन्न ठाउँमा मनाउन थालिएको छ । यसै क्रममा पोखरामा पनि छठ पर्व मनाइएको छ । पोखराको फेवातालको तालबाराही किनारामा र नदिपुरमा रहेको नहरमा नुहाएर अस्ताउँदो र्सर्ूयलाई अर्घ चढाइएको छ ।
•
read more...
|