|
सञ्चार उद्यमी हत्यारालाई कारवाही गर-डा.भट्टर्राई
March 4, 2010
पोखरा, १९ फागुन । एकीकृत नेकपा माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले सञ्चारकर्मी र सञ्चार उद्यमीका हत्या भैरहेकेामा चिन्ता व्यक्त गरेका छन् । बुधबार पोखरामा रेडियो गण्डकीको दोश्रो बाषिर्कोत्सव समारोहमा बोल्दै नेता भट्टर्राईले दिनदहाडै सञ्चार उद्यमीहरुको हत्या गर्ने हत्यारालाई पक्राउ गरेर कारवाही नगरेको भन्दै सरकारको आलोचना समेत गरे । "यो सरकार हो भने हत्यारालाई पक्राउ गरेर कारवाही गर्न सक्नु पर्यो ।" भट्टर्राईले भने-"होईन भने भ्रष्टाचार गर्न सरकारमा गएको, खानका लागि सरकारमा गएको सिद्ध हुन्छ ।" उनले आफ्नो पार्टर्ीीकिकृत नेकपा माओवादी प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै विगतमा कहिले काही गल्ती भएको स्वीकार पनि गरे । तर पनि उनले ठूला मिडियाको आलोचना गर्न पनि बाँकी राखेनन् । "हामी प्रेस स्वतन्त्रता प्रतिबद्ध छौं, विगतमा भएका कमी कमजोरीलाई सच्याउदै पनि लगेका छौं ।" उनले भने-"प्रेस जनताका लागि हुनु पर्छ तर कतिपय ठूला मिडियाहरु जनता विरोधी कार्यमा लागेका छन्, एक पक्षीय भएका छन् ।"
•
read more...
पृथ्वीनारायण क्याम्पसको कार्यतालिका नमिल्दा पढाइमा अन्योल
March 4, 2010
पोखरा, १९ फागुन । पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तह दोस्रो वर्ष्ाका विद्यार्थीहरुको क्याम्पस प्रशासनले कार्यतालिका मिलाउन नसकेका कारण पर्ढाई अन्योलमा परेको छ ।
•
read more...
सभासद् केसीको स्वास्थ्य सामान्य सुधार
March 3, 2010
पोखरा, १८ फागुन । पोखराका प्रतिष्ठित उद्योगपति तथा सभासद र्सर्ूयबहादुर केसीको स्वास्थ्य स्थितिमा मंगलबारदेखि क्रमिक सुधार आएको छ । केसीको फागुन १४ गतेदेखि काठमाण्डौंको नर्भिक अस्पतालमा उपचार भैरहेको छ ।
•
read more...
बरालको अवस्था सामान्य
March 3, 2010
पोखरा, १८ फागुन । एकाएक बेहोश भएर अस्पताल भर्ना हुुनु भएका समाधान राष्ट्रिय दैनिकका प्रकाशक एवं प्रबन्ध सञ्चालक उमानाथ बरालको स्वास्थ्य अवस्था सामान्य भएको छ । प्रबन्ध निर्देशक बराल शनिबार एक्कासी बेहोश हुनु भएको थियो । तत्कालै चरक हस्पिटलमा भर्ना गरिनु भएका बरालको दिमागमा टेपवर्म नामक जुका पुगेकाले बेहोश भएको चिकित्सकले बताएका छन् । बरालको अहिले पनि चरक हस्पिटल मै हुनुहुन्छ । समाधान राष्ट्रिय दैनिक परिवार उहाँको श्रि्र स्वास्थ्य लाभको कामना गर्दछ ।
•
read more...
विश्व विकास बैंकले लगानी गरेको सार्दीखोला सिंचाई अलपत्र
March 3, 2010
टंक गैह्रे/समाधान पोखरा, १८ फागुन । विश्व विकास बैकले लगानी गरेको प्ाुरुञ्चौर सार्दी खोला सिंचाई आयोजना पूरा नभईकन जर्ीण्ा अवस्थामा पुगेको छ । विश्व विकास बैकले ७ करोड लगानी गरेको सिंचाई आयोजनाले ३०० हेक्टर जमिन सिंचाई गर्ने लक्ष्य राखेको छ । १३.५० किलोमिटर लम्बाई भएको आयोजना ९.१० किलोमिटर क्षेत्रको मात्र निर्माण कार्य पूरा भएको छ । ४ किलोमिटर बाँकी नै रहेको अवस्थामा ठेकदारले काम गर्न छोडेका छन । सिंचाई आयोजना पूरा नहुदै जर्ीण्ा भई पानी चुहेर जाने गरेको छ । नगर चुहन गई पुरुन्चौर गाँडा घाचोक मोटरबाटो जाने बाटो ब्रि्रेको निर्माण समितिका कोषाध्यक्ष टिकाराम पौडेलले जानकारी दिनु भयो । राम्रो तरिकाले सिंचाई आयोजना मर्मत गर्न नसक्नाले पुरन्चौरबासीका घर घरमा समेत पानी पसेको छ । नहरमा पानी चुहनेकारणले पर्ूण्ात सिचाई गर्न समेत कृषकहरुलाई अप्ठयारो परेको कृषक बोधराज अधिकारीले बताए । सिंचाई योजनाले सार्दीखोला, पुरन्चौर हुँदै लामाचोैरसम्म पुर्याउने योजना रहेको छ । विश्व विकास बैकले लगानी गरेको पुरञ्चोैर सार्दीखोला सिंचाई योजनाले ८ सय घरपरिवार लाभान्वित हुने बताइएको छ । सिंचाई योजना शुरु भएपछि पुरन्चौरका किसानहरु व्यवसायीक तरकारी खेतिमा लागेका छन ।
•
read more...
अन्तिम लर्डाई लड्न तयार रहनुहोसःप्रचण्ड
February 28, 2010
छविलाल गैह्रे/समाधान वालिङ् -स्याङ्जा), १५ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमै संविधान निर्माण गर्न र जारी शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पुर्याउन जनदबाब आवश्यक रहेको हुदा जनतालाई अन्तिम लर्डाई लड्न तयार हुन आग्रह गर्नुभएको छ ।
•
read more...
माथिल्लो मर्स्याङदी-२ आयोजना सञ्चालन गर्न निर्देशन
February 28, 2010
पोखरा, १५ फागुन । एकीकृत नेकपा माओवादीको अवरोधका कारण बन्द माथिल्लो मर्स्याङदी-२ जलविद्युत आयोजनाको डीपीआर तत्काल शुचारु गर्न जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ ।
•
read more...
ठक्करबाट एकको मृत्यु
February 28, 2010
पोखरा, १५ फागुन । शनिबार साँझ सातबजे दुलेगौडा बजारमा मोटरसाइकल र साइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । साइकललाई ग्ा ३ प ९५९९ नं. को मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक अमृत विकको पोखराको चरक अस्षतालको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक खैरेनीटार ब्यारेक हवल्डार झम्क शिलवालको अवस्था गम्भीर रेहेको प्रहरीले जनाएको छ ।
•
read more...
यस पटक पनि कास्कीले माओवादीको केन्द्रिय नेतृत्व पाएन
February 26, 2010
पोखरा, १३ फागुन । संविधान सभाको निर्बाचनबाट सबै भन्दा ठुलो पार्टर्ीी रुपमा स्थापित एकिकृत नेकपा माओवादीको केन्द्रिय कार्य समिति बिस्तार हुन नसक्दा यस पटक पनि कास्कीले केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्न पाएन् । नयाँ अनुहारन थप्ने विषयमा विवाद भएपछि केन्द्रिय कमिटीको बैठक कार्य समिति बिस्तार नगरी सकिएको छ ।
•
read more...
कास्कीको पोखरा अर्मलामा प्याराग्लाईडिङ् दर्ुघटना एक विदेशीको मृत्यु
February 26, 2010
पोखरा, १३ फागुन । कास्कीको अर्मलामा प्याराग्लाईडिङ्बाट दर्ुघटनामा एक जनाको ज्यान गएको छ । कास्कीको अर्मला गा वि समा बिहीबार प्याराग्लाईडिङ गर्ने क्रममा ३१ बषिर्य रसियन नागरिकर् इडी एलेक्जेण्डर क्रिर्डयास्किनको मृत्यु भएको छ ।
•
read more...
पोखरामा बर्डफ्लु नियन्त्रणमा
February 25, 2010
पोखरा, १२ फागुन । पोखरामा उपमहानगर पालिका वडा नं ७ घारीपाटनका कुखुरापालक ज्ञानबहादुर खडकाका माघ १२ गतेदेखि कुखुरा रहाँस्ा मर्न थालेपछि देखा देखापरेको बर्डफ्लु रोग नियन्त्रणमा आएको बर्डफ्लु रोग नियन्त्रणकक्ष कास्कीले जनाएको छ । केन्द्रिय पशु सेवा विभागले माघ २१ ग्ते बर्ड फलु लागेको पत्रकार सम्मेलन गरेर पुष्टि गरेको थियो ।
•
read more...
ट्राफिक व्यवस्थापनमा सुधारको खाँचो
February 25, 2010
पोखरा, १२ फागुन । यातायात व्यवस्थ्ाा कार्यालयले लाइसेन्स वितरणमा, ट्राफिक व्यवस्था कार्यालयले ट्राफिक व्यवस्थापन कर्डाई नगरेसम्म सवारी साधन दर्ुघटना न्युनिकरण नहुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । बुधबार जिल्ला टाफिक प्रहरी कार्यलय पोखराले आयोजना गरेको वर्तमान अवस्थामा बढदो शहरीकरण, ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल तथा परिचयात्म्ाक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्tm कुरा बताएका हुन् । ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा पोखरा बस व्यवसायी समितिका अध्यक्ष धर्मराज अधिकारीले कास्की जिल्लामा नव नियुक्tm भएर आउनु भएका कमलप्रसाद गिरीलाई प्ाोखराको पृथ्वीचोक, सिर्जनाचोक, भीमसेनचोकमा जाम प्रवृति हटाउन माग गर्दै प्रहरीलाई आपmनो जिम्मेवारी पूरा गरेर जनताको भावनालाई कदर गर्न आग्रह गर्नु भयो । व्यवसायी बाबुराम गिरीले पोखरामा फुटपाथ पसल र युवा पुस्ताहरुले अव्यवस्थित मोटर साइकल हाँक्ने प्रवृति रोक्न आग्रह गर्दै ट्राफिक शिक्षालाई गाँउ-गाँउमा जनचेतना फैलाउनु पर्ने बताउनु भयो । छलफल कार्यक्रममा पत्रकार टंक गैह्रेले मादक पर्दाथ सेवन गरी सवारी साधन चलाउने व्यक्तिmहरुको नाम पत्र-पत्रिका मार्फ र्सार्वजनिक गरेमा सवारी साधन दर्ुघटनामा न्यूनिकरण हुने बताउनुभयो ।
•
read more...
तीनदलीय संयन्त्रको बैठक विनानिष्कर्षटुङ्िगयो
February 25, 2010
काठमाडौँ, १२ फागुन । सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमको विषयमा साझा सहमति जुट्न नसकेपछि तीनदलीय संयन्त्रको बैठक बुधबार पनि विनानिष्कर्षटुङ्िगएको छ । दलहरूको आ-आफ्नै अडानका कारण बैठकमा सहमति हुन नसकेको र उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गर्ने निर्ण्र्ााभएको कार्यदलका सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टर्ीीएमाले) का सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । एमाले कार्यालयमा बुधबार बसेको बैठकमा एकीकृत नेकपा -माओवादी) ले संसदमा प्रस्तुत सङ्कल्प प्रस्तावमा सेनापति प्रकरणमा राष्ट्रपतिले कमजोरी स्वीकार गर्नुपर्ने अडान राखेपछि सो बैठक निष्कर्षवहीन भएको हो । नेपाली काङ्गे्रस र एमालेका नेताहरूले भने राष्ट्रपतिलाई दोषारोपण गर्न नहुने अडान दोहोर्याएका थिए । उच्चस्तरीय राजनीतिक संयन्त्रले साझा सङ्कल्पबाटै राजनीतिक गतिरोध अन्त्यका लागि सहमति खोज्न गतसाता दर्ुइदिने म्याद दिएर कार्यदललाई निर्देशन दिएको थियो । कार्यदलले सहमतिको खाका तयार पार्न नसकेपछि संयन्त्रको बैठक पनि बस्न सकेको छैन । कार्यदलमा एकीकृत नेकपा -माओवादी), नेपाली काङ्गे्रस र नेकपा -एमाले) का दर्ुइ-दर्ुइजना सदस्य रहनुभएको छ । रासस
•
read more...
भारत भम्रणमै हतियार ल्याँउने सम्झौता भएको -प्रधानमन्त्री
February 21, 2010
पोखरा, ८ फागुन । प्रधानमन्त्री माधककुमार नेपालले आफनो भारत भ्रमणमा हतियार ल्याँउने सम्झौता भएको बताउनु भएको छ । एनेकपा माओवादीले सरकारले हतियार ल्याँएर शान्ति सम्झौता विपरित सरकार गइरहेको भन्ने आरोप लगाँउदा प्रधामन्त्री नेपालले यस्तो कुरा बताउनु भएको हो ।
•
read more...
'माओवादीको कालो झण्डा औपचारिकता मात्रै'
February 21, 2010
पोखरा, ८ फागुन । त्यतिबेला प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकर्ता स्थल आइपुग्न अझै करीब १० मिनेट जति बाँकी थियो । त्यति नै बेला माओवादी कार्यकर्ता पनि कार्यक्रम स्थल बाहिर कालो झण्डासहित उभिएरहेका थिए । पोखरा विश्वविद्यालयको सातौं दिक्षान्त समारोहमा कूलपतिको हैसियतले भाग लिन शनिबार दिउँसो दर्ुइ घण्टा ढिला गरी कार्यक्रम स्थल लेखनाथको ढुंगेपाटन पुगेका प्रधानमन्त्री नेपालको विरोधमा माओवादी कार्यकर्ताले कालो झण्डा त पर््रदर्शन गरे तर औपचारिकता जस्तै गरी । शनिबारको माओवादी बिरोध औपचारिकता जस्तो मात्रै देखिन्थ्यो । २०/२५ जनाको संख्यामा रहेका माओवादी कार्यकर्ताले प्रचारको लागि मात्र कालो झण्डा देखाएर सरकारको विरोधमा नियमितता पूरा गरेर फर्किए । लामो समयदेखि नै सरकारको विरोध गर्दै आएका माओवादी कार्यकर्ता लेखनाथमा उत्साही थिए न उग्र नै । सुरक्षाका लागि खटिएका सयौं प्रहरीको अगाडि सरकार विरोधी नाराबाजी गरेर फर्किएपनि उनीहरु उग्र र अराजक भने बनेका थिएन । श्रोतका अनुसार सुरक्षाका दृष्टिले प्रहरीले उनीहरुलाई पहिले नै अनौपचारिक रुपमा सम्झाइसकेको थियो । र त्यसलाई अघोषित रुपमा माओवादी कार्यकर्ताले आफूहरुले केही क्षण विरोध गर्दा अवरोध नगर्न अनुरोध गरेका थिए प्रहरीले पनि अघोषित रुपमा त्यसलाई मानिदिएको थियो । उसो त उनीहरुले ठूलो संख्यामा खटिएका प्रहरीका बीचमा प्रधानमन्त्री नआउँदै नाराबाजी गरे, प्रहरी पनि चुप बस्यो । बिरोधकै बीचबाट सहभागी एक माओवादी कार्यकर्ता केही । प्रधानमन्त्रीको सुरक्षाको लागि पोखरादेखि कार्यक्रम स्थलसम्म ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको थियो । प्रधानमन्त्रीको सुरक्षाको लागि १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार्यक्रममा माओवादी कार्यकर्ताले अटेर गरेको भए प्रतिकार गर्न निर्देशन आएको प्रहरी श्रोतले जनाएको छ । प्रधानमन्त्रीको सुरक्षाको खटाइएको सुरक्षाकर्मीको यो संख्या यस अघि राष्ट्रपति पोखरामा आउँदाभन्दा करीब ३/४ सय जना बढी भएको ज्रि्रका कास्कीको भनाई छ । कडा सुरक्षासंगै प्रधानमन्त्री विमानस्थलबाट कार्यक्रम परिसरसम्म आउँदा र जाँदा राजमार्गमा सवारी गुड्न दिइएको थिएन । सवारी गुड्न रोक लगाएपछि र्सवसाधारण रुष्ट देखिन्थ्यो । विहान १० बजेबाट कार्यक्रम सुरु हुने भएपनि दर्ुइ घण्टा ढिला गरी करीब १२ बजेबाट सुरु भएको थियो । कार्यक्रम स्थलमा सहभागी दिक्षित विद्यार्थीहरु कूलपतिको हैसियतमा प्रधानमन्त्री सम्वोधन गर्न थालेपछि भने उठेका थिए । कूलपतिले सम्वोधन गररहेँदा शिक्षित र दिक्षित विद्यार्थी अधर्ैय भएर उठेपटि उपस्थित अतिथिले गुनासो गरेको थिए । दिक्षित विद्यार्थी कार्यक्रम हर्ेनभन्दा पनि फोटो सेशनमा बढी व्यस्त थिए । यसैबीच कार्यक्रम स्थलको प्रवेशद्वारमा बसेका एक सुरक्षाकर्मीले उपकूलपतिको आदेश भन्दै आपmनो परिचयपत्र देखाउँदा पनि पत्रकार र सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएका थिए । उपकूलपतिको आदेश यही छ परिचयपत्रले भित्र पस्न नदिनु फणिन्द्र क्षेत्रीले भने ।
•
read more...
|