»

  Picture of the Day

मेप्राङ्ग फिल्म प्रोडक्सनको दोश्रो प्रस्तुति गुरुङ्ग भाषा र साँस्कृतिमा आधारित गुरुङ्ग चलचित्र मिग्ली अर्थात आँसु यही चैत्र ४ गते पोखरामा प्रदर्शन हुने भएको छ ।

»

  Headlines - मुख्य समाचार

दुई जना विरुद्ध ‘डाका चोरी’ मुद्दा

न्यूरोड अझै नयाँ बन्ने

ग्यास पसलमा छापा, उन्नाइस वितरण

सरकार शान्ति र संविधान निर्माणप्रति प्रतिबद्घ –प्रम भट्टराई

उद्घाटनमा साहाराको जित धरान बाहिरियो

बसबाट खसेर विद्यार्थीको मृत्यु

जनताको सुसूचित हुने अधिकार कुण्ठित नगर्न माग

पर्यटकका लागि थप गन्तब्य र नयाँ कलाकारका लागि पे्ररणास्थल बन्ने विश्वास

पत्रकार महासंघलाई सभासद सुवेदीद्वारा एक लाख सहयोगको घोषणा

पोउमनपा कै भवन मापदण्ड विपरीत

 

more news

»

  Articles - लेख विषेश

आक्रोश बढाउने होइन, मन रुवाउने सामाजिक विभेद

माघे (मकर) संक्रान्ति

नेपाललाई नरक होइन स्वर्गालोक बनाउन पहल गरौं

जिम्मेवारी मेरो, तिम्रो र हामी सबैको

पाएँ सीमित, गुमाएँ सारा

 

more articles

 

»

  News - समाचार

दुई जना विरुद्ध ‘डाका चोरी’ मुद्दा
February 3, 2012

पोखरा, १९ माघ । प्राइम कमर्शियल बैंकका ‘लोन अफिसर’ अनन्त चापागाई र रविन ‘भाले’ नाम गरेका पोखरेली युवा विरुद्ध डाका चोरी मुद्दा दायर भएको छ । व्यवसायी तिलबहादुर पौडेलको गाडी डकैतीको शैलीमा चोरी गरेको अभियोगमा उनीहरु विरुद्ध उजुरी परे पछि कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।  प्राइम बैंकबाट ऋणमा हाइलक्स गाडी झिकेका कास्की भरत पोखरीका तिलबहादुर पौडेलले समयमा किस्ता नबुझाएको भन्दै बंैकले कर्जा तिर्न आउन भन्दै ३५ दिने सूचना समेत जारी गरेको थियो ।

read more...

»

  Zodiac - आजको राशिफल

»

  Editorial - सम्पादकिय

ग्याँशको हाहाकार, स्थिति गंभीर
February 3, 2012

इन्धनको मूल्य आफू खुशी बढाएर पनि सरकारले त्यसको आपूर्ति भने सहज बनाउन सकेन । मूल्य बृद्धिपछि बजारमा ग्याँश लगायत इन्धनको झनै हाहाकार भएको छ । ग्याँशको अवस्था त झनै संकटपूर्ण छ भन्ने जनताले सडकमा गुडेको गाडी रोकेर आफ्नै हिशाबले ग्याँशको बिक्री बितरण गर्न थालेवाट समस्याको भयाबहतालाई उजागर गर्छ । अहिले मुलुकमा ग्याँशको जुन स्तरमा हाहाकार भैरहेको छ, यसमा सरकारले समयमा सुधार गर्न सकेन भने लुटपाटको अवस्था आउने संभावना देखिंदैछ । हिजोसम्म त जनताले रित्तो सिलिण्डर दिएर पैसा तिरेर ग्याँश लगेका छन् , भोलिका दिनमा लुटेरै लगेभने आश्चर्य नमान्दा हुन्छ । ”मरता क्या नहीं करता ”भन्ने हिन्दी उखान ग्याँशको मामलामा लागू हुन बेरछैन । त्यसैले सरकारले समय छँदै स्थितिको भयाबहतालाई बुझेर ग्याँश आपूर्तिमा सुधार गर्नुको बिकल्प छैन ।

read more...

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np