»

  Editorial - सम्पादकिय

हिमाललाई उपेक्षा नगरौं
June 3, 2009

पोखरा भन्नासाथ पर्यटन र पर्यटन भन्नासाथ पदयात्रा पर्यटन आइहाल्छ । पदयात्रा पर्यटनका लागि सिंगो नेपालको विशिष्ट महत्व छ, त्यसमा पनि अन्नपर्ूण्ा क्षेत्रको त विशिष्टतम महत्व रहँदै आएको छ । अन्नपर्ूण्ा हिमश्रृंखलाको काखमा हुने पर्यटकीय गतिविधि नेपालका नेपालका लागि मात्र होइन विश्वकै लागि लोभलाग्दो छ । त्यसैले होला विश्वका १० वटा उत्कृष्ट पदयात्रा भित्र अन्नपर्ूण्ा सेरोफेरोको पदयात्रालाई पनि पदयात्रा विशेषज्ञहरुले लिन्छन् । नेपालको पर्यटन हिमालको काखमा रहेको उच्च पहाडी भूभागसँग मात्र जोडिएको छैन हिमाल आरोहणसँग पनि त्यत्तिकै जोडिएको छ 

read more...


निकाशको उपाय खोजौं
June 1, 2009

प्रधानसेनापति पदवाट बिबादास्पद ढंगले तत्कालीन सरकारबाट हटाइएका प्रधानसेनापति रुक्मांगद कटवाललाई आफ्नो पदमा बहाल रहिरहन भनी राष्ट्रपति डा. रामबरण यादबले आदेश दिएपछिको बिबाद क्रमशः मत्थर हुनुको सट्टा यो बिषय थप जटिलतातर्फउन्मूख भएको छ । यही बिषयलाई मुद्दा बनाएर नागरिक सर्वोच्चताको हवाला दिंदै माओवादी नेतृत्वको सरकार सत्ताबाट हटिसकेको र नयाँ सरकारले मुलुकको कार्यभार ग्रहण गरिसकेको छ । तर सत्तावाट हटिसकेको माओवादी यो मुद्दालाई सहजै छाड्ने पक्षका भने छैन । सदनमा छलफल गरियोस् भनी संकल्प प्रस्तावका रुपमा यो मुद्दालाई माओवादीले दर्ता गरेको थियो । तर कार्यसम्पादन परामर्श समितिको बैठकले संकल्प प्रस्तावले सदनमा प्रवेश नपाउने भनी निर्ण्र्ाागरेपछि माओवादी थप आन्दोलित हुने तयारीमा छन् 

read more...


आफ्नै अनुभबबाट सिकौं
May 31, 2009

मुलुकको प्रधानमन्त्री पदमा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल चयन भएको दोस्रो हप्ता सुरु भैसके पनि उनको मन्त्रिमण्डलमा सदस्यको संख्या केबल तीनजना मात्र छ । वाइस दलको र्समर्थन प्राप्त भए पनि मन्त्रिमण्डलमा भने केबल एमालेका दुइजनालाई मात्र समावेश गरिएको छ । मन्त्रिमण्डललाई पर्ूण्ाता दिने दिन कहिले आउला भनेर प्रधानमन्त्रीले प्रतिक्षा गर्नुको बिकल्प छैन । सरकारमा जाने तयारीमा लागेको नेपाली कांग्रेसले कसको नेतृत्वमा क-कसलाई सरकारमा पठाउने वा नपठाउने भनेर निर्ण्र्ाागर्नमा ढिलाई गरिरहेको छ । नेपाली कांग्रेसभित्र आआफ्ना गूटलाई मन्त्रिमण्डलमा पठाउने कसरत भैरहेको छ 

read more...


गणतन्त्र दिवसमा ण तन्त्रका कुरा
May 30, 2009

हर्ेदाहर्ेर्दै र कर्ुदाकर्ुर्दै नेपालमा गणतन्त्र स्थापना भएको पनि १५ जेठमा एक वर्षपूरा भैसकेछ । गणतन्त्र आएपछि, राजाले सुइँकुच्चा ठोकेपछि मुलुकमा केके न होला भनेर जनताले सोचेका र साँचेका थिए । तर यो गीतजस्तै 'उडायो सपनाहरु सबै हुरीले' भनेजस्तै भयो । बिचरा अदना जनता ठूलठूला सपना त केनै साँचेका र सोचेका थिए र दशनंग्री खियाएर मीठापीठो खाएर आकाशमण्डल देखिने छानामुनि नै सही आफ्ना लालावाला चेपेर आनन्दसँग सुत्न पाइएला भन्ने थियो 

read more...


प्रधानमन्त्रीको सम्वोधन र शिष्टाचारको प्रशंग
May 28, 2009

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको अभिभारा ग्रहण गरेपछि माधबकुमार नेपालले देशवासीका नाममा दिएको सन्देशमा राष्ट्रिय सहमति र सहकार्यलाई जोड दिएका छन् । माओवादीका प्रधानमन्त्री प्रचण्डले प्रयोग गर्ने भाषाको ठीक बिपरीत नेपालको भाषा शिष्ट र शालिन छ । आफ्नो प्रतिपक्षीको घोचपेचलाई जवाफ दिइएको छ तर जबाफ शालीन र शिष्ट छ । नेपालका राजनीतिज्ञहरुवाट नेपाली जनताले अपेक्षा गरेको बिषय नै शालिनता र शिष्टता नै हो । राजनीतिज्ञहरु मुलुकका अगुवा हुन् तर उनीहरु नै शिष्टाचार र मर्यादाको हद नाघेर गालीगलौचमा उत्रन्छन् भने त्यसले राजनीतिक सभ्यता र संस्कृतिको बिकास गर्दैन । शालिन शब्द र मलिन स्वरमा प्रतिपक्षीलाई मुखभरी जवाफ दिन सकिन्छ 

read more...


जातीय चेतनालाई रचनात्मक क्षेत्रमा लगाउँ
May 27, 2009

बिद्यालय संचालन र स्तरवृद्धि, अस्पताल निर्माण लगायतका र्सार्वजनिक महत्वका निर्माण कार्यहरुका लागि साधन श्रोत जुटाउन महायज्ञ लगाउने चलन नेपालमा चलेको धेरै भएको छैन । माओवादीले संचालन गरेको द्वन्द्व कालमा हत्या गरिएका वाचन शिरोमणि पं. नारायण पोख्रेलले यस किसिमको धार्मिक अनुष्ठान सम्पन्न गरी सहयोग जुटाउने कार्यको श्रीगणेश गरेका हुन् । उनको हत्यापछि उनको छोरा दीनबन्धु पोख्रेलले बाबुको बिंडो धान्दै र्सार्वजनिक हितका लागि महायज्ञ संचालन गर्ने कार्यलाई निरन्तरता दिए 

read more...


मन्त्रिमण्डललाई शीघ्र पर्ूण्ाता दिउँ
May 26, 2009

नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले जेठ ११ गते गणतन्त्र नेपालको प्रधानमन्त्रीको पदभार ग्रहण गरी मुलुकको कार्यभार लिएका छन् । राष्ट्रपति डा. रामबरण यादबले उनलाई पद र गोपनीयताको शपथ ग्रहण गराएका थिए । प्रधानमन्त्रीले सोमबार नै नेकपा एमालेका दुइ नेता बिद्या भण्डारी र सुरेन्द्र पाण्डेलाई क्रमशः रक्षा र अर्थमन्त्री बनाएर सरकारी कामकाज सुरु गरेका छन् ।

read more...


सहमति र सहकार्य जनअपेक्षा
May 25, 2009

गणतान्त्रिक नेपालको प्रधानमन्त्री एमालेका नेता माधबकुमार नेपाल निर्बिरोध बनेपछि मुलुकमा तीनसातादेखि बिद्यमान् राजनीतिक गतिरोध र अन्योल एकहदसम्म समाप्त भएको छ । प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गर्ने मामिलामा सरकारको निर्ण्र्ाााई राष्ट्रपतिले हस्तक्षेप गरी उल्ट्याइ दिएपछि माओवादी नेतृत्वको सरकार राजीनामा दिने अवस्थामा पुगेको थियो ।

read more...


नयाँ प्रधानमन्त्रीका चुनौती
May 24, 2009

लामै गतिरोधपछि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो प्रधानमन्त्री पदमा नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपाल आशिन भएका छन् । माओवादीको नेतृत्वमा बनेको सरकार आफैं भित्रको अन्तरबिरोधका कारण असफल भएपछि नयाँ गठवन्धनको नेतृत्व गर्ने चुनौती एमालेका नेता नेपालको काँधमा आएको छ ।

read more...


अधिकारको लर्डाईंमा गोर्खासैनिक बिजयी
May 22, 2009

 बेलायती सेनामा झण्डै दुइसय बर्षेखि सेवा गरिरहेका नेपालीले अन्ततः कमनवेल्थ मुलुकका नागरिक सरह सुविधा पाउने भएका छन् । अब बेलायती सेनावाट अबकाश पाएका सवै पर्ूवगोर्खा सैनिकले बेलायतमा आवाशीय भीषा पाउने भएका छन् । यो ब्यबस्थावाट करीब १५ हजार नेपालीले बेलायतका लागि आवाशीय भीषा पाउने छन् । कल्याणकारी पेन्सन लिएर गुजारा चलाइरहेका बृद्ध र बिधवा समेत यो ब्यबस्थावाट लाभान्वित हुनेछन् । बेलायतका प्रधानमन्त्री गोर्ल्डन व्राउनले बेलायती संसद्मा गोर्खा भूपूसैनिकका सम्वन्धमा उठेका प्रश्नको जबाफ दिंदै गोर्खा सैनिकप्रति यो सद्भाब ब्यक्त गरेका हुन् 

read more...


भारतवाट राम्रो कुरा सिक्ने कि ?
May 21, 2009

नेपालको राजनीतिमा अन्योल र अनिश्चयको कालो बादल मडारिइरहेको समयमा दक्षिणको छिमेकी मुलुक भारतमा भने कांग्रेस आइले नेतृत्व गरेको युनाइटेड प्रोग्रेशिभ एलायन्स -यूपिए) ले पाँचवर्षो कार्यकाल पूरा गरेर आगामी पाँच बर्षा लागि झन् राम्रो चुनावी नतिजा हासिल गरेर सरकारलाई पर्ूण्ाता दिने तयारीमा छ । कांग्रेसको नेतृत्वमा गठन हुने सरकारको नेतृत्व पुनः डा मनमोहन सिंहले गर्दैछन् 

read more...


सहमतिको संस्कृति धरापमा
May 10, 2009

माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले राजीनामा गरेपछि राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकारका लागि बैशाख २६ गतेसम्म समय दिएको भए पनि सहमतिको सरकार बन्ने संभावना रहेन 

read more...


झेली खेल किन खेल्ने -
May 9, 2009

मुलुकमा संक्रमणकालको बिकराल समस्या छिटो सकिएर राजनीतिक स्थिरताको काल आउला भनी जनताले आशा र अपेक्षा गरिरहेको समयमा संक्रमणकालभित्रको पनि संक्रमणकाल महाकाल भोग्न जनता वाध्य भएका छन् 

read more...


प्रचण्ड सरकारका नौ महिना
May 7, 2009

 नेपाल दशकौं लामो राजनीतिक अस्थिरताको दौडबाट गुज्रिरहेको छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको २००७ सालपछिको कुरा गर्ने हो भने पनि कुनै पनि सरकारले मुलुकको संविधानले तोकेको कार्यकाल पूरा गर्न सकेका छैनन् 

read more...


« Previous Page - 1 2 3 4 5 6 - Next Page »

»

  More Editorial - सम्पादकिय

हिमाललाई उपेक्षा नगरौं

निकाशको उपाय खोजौं

आफ्नै अनुभबबाट सिकौं

गणतन्त्र दिवसमा ण तन्त्रका कुरा

प्रधानमन्त्रीको सम्वोधन र शिष्टाचारको प्रशंग

जातीय चेतनालाई रचनात्मक क्षेत्रमा लगाउँ

मन्त्रिमण्डललाई शीघ्र पर्ूण्ाता दिउँ

सहमति र सहकार्य जनअपेक्षा

नयाँ प्रधानमन्त्रीका चुनौती

अधिकारको लर्डाईंमा गोर्खासैनिक बिजयी

 

more editorial

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np