|
तीन दलको काँधमा जिम्मेवारी
April 21, 2010
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्न अब केबल ३७ दिनमात्र बाँकि रहदा पनि मुलुकका भाग्यविधाता भनिने प्रमुख तीन दलका नेताहरु अझै पनि तीनतिर फर्किएको अवस्था छ । यो तीनतिर फर्किएको कारण संविधानका मुद्दामा नभै केवल संविधानसभाको म्याद थप्ने वा नथप्ने सम्वन्धमा मात्र हो । अब त संविधानको चर्चा परिचर्चा हुन छाडिसकेको छ । सबै दलले राम्ररी नै लाज पचाएर अब तोकिएको समयमा संविधान जारी नहुने बिषयमा एकमत भइसकेका छन् । अबको बिबाद भनेको संविधान तोकिएको समयमा जारी नहुने अवस्थामा मुलुकले कसरी निकाश पाउने भन्ने मात्र हो ।
•
read more...
प्राकृतिक सम्पदा डढेलोको चपेटामा
April 9, 2010
पुस महिनामै कास्की जिल्लाको उच्च पहाडी क्षेत्रमा बन डढेलो सुरु भएर , यसपटक डढेलोले रणसंग्राम मच्चाउन सक्ने अन्दाज गरिएको हो । हिउँ पर्ने क्षेत्रमा हिउँ पर्नु त कहाँ हो कहाँ उल्टै एकहप्ता लामो डढेलो लागेर माछापुच्छ्रे आधार सिविर जाने वाटोको घना जंगल समाप्त भएको थियो । मुलुक यतिखेर लामा खडेरीवाट गुज्रिरहेको छ । पोखराजस्तो सघनरुपमा पानी पर्ने क्षेत्रमा पानी राम्ररी पर्न सकेको छैन । एकदुइ पटक पानीसँगै परेको असिनाले भएको बालीनाली पनि सखाप भएको छ । चैत, बैशाखमा तापक्रम बृद्धिसँगै हावाहुरीका कारण बन डढेलो र गाउँ वस्तीमा पनि आगलागी भै ठूलो मात्रामा धनजनको क्षति हुन्छ । तर यसपटक बिगतका वर्षा भन्दा बन डढेलो र बस्तीमा आगलागीकोे मात्र धेरै नै बढेको छ ।
•
read more...
कति कर्ुर्सर्ीीे खेल खेल्ने
April 8, 2010
चैत २४ गते जनआन्दोलन दिवसका रुपमा नेपाल कम्यूनिष्ट पार्टर्ीीकीकृत माओवादीले देशभरका प्रमुख शहरहरुमा आमसभा र जुलुश कार्यक्रमको आयोजना गरी मनायो । चैत २४ लाई जनआन्दोलन दिवसका रुपमा मनाउने चलन माओवादीले २०४६ पछिदेखि नै चलाएको हो । राजधानी काठमाडौंमा आयोजित जनसभालाई माओवादी अध्यक्ष प्रचण्ड स्वयंले सम्वोधन गरेका थिए भने केन्द्रीय तहका नेताहरु जिल्लाजिल्लामा खटिएका थिए । सरकारप्रति कडारुपमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले आफू नेपाली सेना र भारत बिरोधी भने नभएको भनी स्पष्टीकरण दिएका थिए । नेपाली सेनाको प्रधानसेनापति हटाउने प्रकरणका कारणवाट नै तत्कालीन प्रचण्डको सरकार ढलेको थियो ।
•
read more...
बिबादमा सरकार र लेखा समिति
April 7, 2010
मेशिन रिडेवल पाशपोर्ट -एमआरपी) भारतमै छपाई गर्ने निर्ण्र्ााा सरकार पुगे पनि यो बिबाद यत्तिकै साम्य होलाजस्तो छैन । ब्यबस्थापिका संसद् अर्न्तर्गतको र्सार्वजनिक लेखा समिति र सरकारबीचको जुहारी अझै चल्ने स्पष्ट संकेतहरु देखिएका छन् । प्रधानमन्त्री माधबकुमार नेपालले र्सार्वजनिक लेखा समितिमा गएर भारतलाई एमआरपी छपाई दिने निर्ण्र्ाासमयसीमाका कारण वाध्यकारी र कुटनीतिक र राजनीतिक कारण निर्ण्र्ाााट पछि हट्न नसक्ने बताएका थिए । अन्तर्रर्ााट्रय नागरिक उड्डयन संगठन -आइकाव) का सदस्य राष्ट्रहरुले सन् २०१० को अप्रिल १ तारिकवाट अनिवार्य रुपमा एमआरपी जारी गरिसक्नु पर्ने थियो । तर नेपालले कानमा तेल हालेर बसी समय भिड्केपछि मात्र हतार गरेकोजस्तो देखाउन पुगेको हो ।
•
read more...
दलहरुले जनताको एजेण्डा बोक्नुपर्यो
March 29, 2010
मुलुकको मूल एजेण्डा शान्ति प्रक्रियाको टुँगो र नयाँ संविधान निर्माण होकि सरकार गिराउने र टिकाउने खेल हो आजसम्म स्पष्ट हुन सकेको छैन । प्रमुख दलहरुको ब्यबहारले यो अस्पष्टता देखिंदै आएको हो । जनताको एजेण्डाको कुरा गर्ने हो भने शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने , लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, जनताका अधिकारको ग्यारण्टी गर्ने , शान्ति सुरक्षा र अमन चैनको अनुभूति गर्ने र आर्थिक बिकासलाई गति दिनु नै हो । यसमा कहिं कतै द्विविधा छैन । तर दलका नेताहरु भने जनताको खपतका लागि यिनै बिषयलाई केन्द्रबिन्दूमा राखे पनि ब्यबहार भने सत्ताको लुछाचुँडीमा नै आफूलाई अस्तब्यस्त बनाइरहेका छन् ।
•
read more...
नेतृत्व लिने हतारो
March 25, 2010
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनमा बगेका आँशु राम्ररी सुक्न पनि नपाउँदै नेपाली कांग्रेसभित्र को बरिष्ठ भन्ने वारे तीन नेताबीच खटपट सुरु भएको छ । यी तीन नेता कांग्रेसका बरिष्ठ नेता पर्ूवप्रधानमन्त्री शेर बहादुर देउवा, कार्यबाहक सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेल हुन् । कोइरालाको शबयात्रा बाहनमा यी तीन नेतालाई राखेर नेता त्रयको सन्देश मात्र होइन , मिलेर काम गर्ने सन्देश पनि दिन खोजिएको थियो । तर निधनको तेह्र दिन पनि नबित्दै यी नेताहरुले संयम र धर्ैयता गुमाएर आआफ्नो बडप्पन पर््रदर्शन गर्न हतार गरे ।
•
read more...
कोइरालापछि कांगे्रशको दशा र दिशा
March 23, 2010
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसको दशा र दिशा कस्तो र कता हुने यो नेपाली कांग्रेसका कार्यकर्तालाई मात्र होइन , सम्पर्ूण्ा नेपालीका लागि चासोको बिषय हो । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टर्ीीएको र जन्मकालदेखि नै नेपाली राजनीतिमा अहं भूमिका निर्वाह गर्दै आएका कारण कांग्रेसले अपनाउने राजनीतिक दिशाप्रति राष्ट्रिय र अन्तर्रर्ााट्रय जगतको समेत चासो रहनु स्वाभाबिक हो । कोइरालाको अवसानपछि नेपाली कांग्रेसको राजनीतिमा एउटा युगको अन्त्य भएको छ र नयाँ युग सूत्रपातको प्रशव बेदनामा नेपाली कांग्रेसमा छटपटाहट सुरु भएको छ । अब कोइरालाको उत्तराधिकारी को हुने , यो नितान्त स्वाभाबिक प्रश्न हो ।
•
read more...
सेनाले मुख खोल्यो
March 14, 2010
नेपाली सेनाको प्रधान सेनापति बनेपछि एक किसिमले बिबादमुक्त रहदै आएका छत्रमान सिं गुरुङले माओवादी लडाकुको समायोजन सम्वन्धमा पहिलो पटक मुख खोलेका छन् । सेनामा माओवादीको समूहगत प्रवेश हुन नसक्ने उनको स्पष्ट भनाईको आएको छ । राष्टूसंघीय उपमहासचिव वी लीन पास्कोसँगको भेटमा प्रधान सेनापति गुरुड.ले सेनाको धारणा पहिलो पटक राखेका हुन् ।
•
read more...
कार्यतालिकाको अन्तिम संशोधन
March 11, 2010
नयाँ नेपालको नयाँ संविधान लेखनका लागि सवा ८० दिनमात्र बाँकि रहेको समयमा संविधान लेखन कार्यतालिका दशौं पटक संशोधन गरेर संविधानसभा र राजनीतिक दलहरु अझै पनि संविधान तोकिएको समयमा जारी गर्ने प्रक्रियामा लागेका छन् भन्ने सन्देश दिन खोजिरहेका छन् । एक बर्षो अवधि लगाएर गर्नुपर्ने कामलाई अब ८० दिनमा खुम्च्याइएको छ । शुरुमा कार्य तालिका निर्माण गर्दा समयबद्ध ढंगले कार्यतालिका मिलाइएको थियो भने यसपटक एकमुष्ट रुपमा कार्यतालिकामा परिवर्तन गरिएको छ । यसको मतलब अब कार्यतालिकामा शंसोधन वा परिवर्तन गर्ने कुनै गुञ्जाइश छैन । कार्यतालिका अब संविधान संशोधन गरेर वा मुलुकमा संकटकाल घोषणा गरेर मात्र परिवर्तन हुनसक्छ ।
•
read more...
तमलोपाको पाठ
February 26, 2010
तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीीतमलोपा)ले शिक्षामन्त्री रामचन्द्र कुशवाहलाई फिर्ता बोलाएर पार्टर्ीीहामन्त्री सबेन्द्रनाथ शुक्लालाई शिक्षा मन्त्री बनाएको छ । सरर्सर्ती हर्ेदा तमलोपाले आफ्नै पार्टर्ीीे एउटा मान्छे फिर्ता बोलाएर अर्को मान्छेलाई मन्त्री परिषदमा पठाएको देखिन्छ तर यो यति हलुका विषय रहेन ।
•
read more...
बर्ड फलु नियन्त्रणमा पोखराको लागि गर्व
February 25, 2010
पश्चिमाञ्चल क्षेत्रको कास्की जिल्ला पोखरा उपमहानगर पालिका वडा नं ७ घारीपाटनमा देखिएको बर्ड फलु नियन्त्रणमा आएको छ । पोखरा उपमहानगरपालिकामा पहिलो पटक देखा परेको बर्ड फलु नियन्त्रणमा आउनु समग्र पोखराबासी र पोखरेलीहरुको गर्वको कुरा हो । समस्त मुलुककै सर्न्दर्भमा भने पोखरामा दोस्रो ठाउँ हो, जहाँ बर्ड फ्लू देखापर्यो ।
•
read more...
जो अगुवा उही ...
February 19, 2010
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बाह्रौं महाधिशनको मिति तोक्न अर्समर्थ भएको छ । कांग्रेसका एकथरी नेताहरु आगामी जेठ १४ गते अर्थात संविधान जारी हुनु अगावै महाधिवेशन गरिनु पर्छ भन्ने मान्यतामा अडीग छन् भने अर्काथरी संविधान जारी भएपछि गरिनु पर्ने अडानमा छन् ।
•
read more...
नेपालको राजनीतिमा भारतीय चासो
February 18, 2010
संघीय गणतन्त्र नेपालका प्रथम राष्टूपतिको प्रथम बिदेश भ्रमणकारुपमा भारतको प्रथम भ्रमणमा , भारतले उनको दिल खोलेर स्वागत गरेको छ । नेपालका राष्टूपति डा रामबरण यादबले २१ तोपको सलामी त पाए नै भारतका राष्टूपति, प्रधानमन्त्री, बरिष्ठ मन्त्रीहरु र सोनिया गाँन्धी लगायत सबैजसो राजनीतिक दलका नेताहरुले भेटघाट र भलाकुसारी गरे ।
•
read more...
१०० दिन बाँकी
February 17, 2010
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने क्रममा नयाँ संविधान निर्माण गर्न अब केबल १०० दिनमात्र बाँकी रहेको छ । संविधानसभाले संविधान निर्माणका लागि दर्ुइ बर्षो समायावधि पाएको थियो । त्यो समायावधि सकिंदै गएर अब केबल १०० दिनमात्र रहन पुगेको हो ।
•
read more...
साक्षरता अभियानको औचित्य
February 15, 2010
साक्षर बनौं, क्षमता बढाऔं भन्ने मूल नाराका साथ फागुन १ गतेवाट मुलुकभर साक्षरता अभियान सुरु भएको छ । दोस्रो चरणको यो अभियान अर्न्तर्गत मुलकभरका १५देखि ६० वर्षउमेर समूहका १२ लाख भन्दा बढीलाई साक्षर बनाइने कार्यक्रम छ । गत बर्षपनि देशब्यापी साक्षरता अभियान संचालन गरिएको थियो ।
•
read more...
|