»

  Articles - लेख विषेश

संसदीय पद्धतिलाई भरथेगः अर्को एमाले जन्मिने खतरा
February 11, 2010

गाउँका सामन्त, शहरबजारका काला बजारिया र तस्कर, तर्राईका जमिन्दार र धनाढ्य वर्ग यो एमाले पार्टर्ीीट केही टाढै रहेका थिए । विधिको विडम्बना छोटो समयको संसदीय शासनकाल पुग्दा नपुग्दै एमाले नेपाली काँग्रेस भन्दा पनि बढी संसदवादी भैदियो । एमाले संसदीय पद्धतिको पोखरीमा डुबुल्की मार्न आएपछि आधारभूत तह र तत्कालका जनताले छाड्दै जाने, विगतका बदनामी, शोषक, सामन्त, जमिन्दार र काला व्यापारीहरु खोजी खोजी एमाले भित्र समाहित भै पछिल्लो चरणमा त यिनीहरु नै हर्ताकर्ता वा नेतृत्वकर्ता बन्ने अवस्थामा आइसके । संसदीय पद्धति मान्ने, जसले जति पनि धन सम्पत्ति कमाउन वा संचय गर्न पाउने भएपछि यो कम्यूनिष्ट शब्द र हंसिया हंथौडा अंकित झण्डा किन राख्नुपर्‍यो हटाइदिए हुन्छ भन्ने बहस चलेको चल्दै छ तर नाम र झण्डा परिवर्तन भने अझै गरिएको छैन । यदि माओवादी शसक्त दल हुँदैनथ्यो भने एमाले पूँजीवादीबाट पनि झेरे पर्ूण्ा दक्षिण पन्थी पार्टर्ीी परिणत भैसक्ने थियो । किनकी एमालेका मन्त्रीहरुको चालढाल शैली र वर्गीय स्वभाव एवं चरित्रलाई आधार झण्डा यिनीहरुलाई प्रजातन्त्र वा लोकतन्त्र जस्ता शब्द पनि बोझपर्ूण्ा भएकाछन् भन्न सकिन्छ ।
जनतालाई झुट्टा आश्वासन बाँडेर आफू सत्तामा पुगेपछि राज्यकोषको दोहन गरी आफू र आफन्तलाई नवधनाढ्य बनाउनु संसदीय पद्धतिको विशेषता हो । यही विशेषतालाई सम्पर्ूण्ा संसदवादीहरुले ग्रहण गरिरहेकाछन् । यिनीहरुको लागि हिमाली र पहाडी क्षेत्र केही छैनन् हुन केवल शहरबजार मात्र । राष्ट्रिय उद्योगधन्दा चाहिंदैनन् भन्ने यिनीहरुको नीति हो र पर्ूण्ा निजीकरण गर्नु नै यिनीहरुको मूख्य उद्देश्य हो । देशलाई अगाडि बढाउन र समृद्धशाली तुल्याउनको लागि राजनीति गर्न र सोही खालको राजनैतिक पद्धति स्थापित गर्नु राजनेताको काम हो । तर संसदीय पद्धतिमा राजनेता बन्न नसक्ने र बन्न खोज्ने वा चाहनेलाई त्यहाँ टिक्नै नदिने खेल मात्रमा गरिदै आएकाले अहिले राजनेताको खडेरी नै परेको छ । जबसम्म संसदीय पद्धति जुन नेपालको राजनैतिक इतिहासमा राजनैतिक चरित्रको बजारबाट विकृतीमुलक र राष्ट्रिय स्वाधिनताको फाँटबाट आत्मसमायोबवादी प्रमाणित भैसकेको छ । यसको प्रभाव मात्र हैन अस्तित्व रहँदासम्म मुलुक समस्याबाट बाहिर निष्कनु त परै जावस् झन संकापर्ूण्ा अवस्थामा जकडिदै जाने प्रयाः निश्चित छ ।
यहाँ अस्तित्व र प्रभावमा रहेका दलहरु मध्य अधिकांश संसदीय पद्धतिका पक्षधरहरु रहेका छन् । एकपछि अर्को गरी विकृतमुलक सावित संसदीय पद्धतिमा सरिक हुने दलहरुको संख्या थपिदै गएको छ । जुन जुन दल संसदीय पद्धतिमा आत्र्समर्पण गर्दै गएकाछन् र सो क्रम यद्यपी रहिआएको पनि छ, यस्ता दलहरुले जनर्समर्थन पनि गुमाइरहेका छन् । संसदीय पद्धतिमा आत्मर्सपण गरेका कारणले नै काँग्रेस, एमाले, राप्रपा र सदभावना उस्तै उस्तै बन्न गएका छन् । संसदवादी बनाउन यतिबेला काँग्रेस एमाले र अन्तर्रर्ााट्रय शक्ति केन्द्रहरुले ए.माओवादी माथि पनि चर्को दवाव दिइरहेकाछन् । माओवादी संसदवादी भैदिए हाइसन्चो हुने थियो भनेर भारत लगायतका पूँजीवादी राष्ट्र र राष्ट्रभित्रका संसदवादी दलहरुको माओवादी माथि चर्को दवाव परेको छ । यिनीहरु चाहन्छन् आफूहरुले दिएको राप, ताप र दवावले ए.माओवादी संसदवादी कित्तामा आत्मर्सपण गर्न बाध्य बनोस् । तर संसदवादीहरुले विगतकालीन शैलीको त्यो सोचले काम गर्ने र उद्देश्य हाशिल गर्ने सम्भावना अति नै दर्ुवल छ । कर्थकदाचित ए.माओवादी राष्ट्रिय र अन्तर्रर्ााट्रय शक्ति केन्द्रहरुको दवावमा परेर संसदवादी कित्तामा आत्मर्समर्पण गरिहाल्यो भने यो पद्धतिको विकल्पमा अर्को शक्ति आँधी बेहरीको रुपमा प्रकट भै छाड्नेछ । बिगतमा एमाले भन्दा क्रान्तिकारी कम्यूनिष्ट पार्टर्ीीसको प्रतिष्पद्धात्मक अवस्थामा रहेको भए एमाले यस्तो भ्रष्ट भएर आउने सम्भावना कम हुन्थ्यो । एउटा पार्टर्ीीट हर्ेदा मणि थापा र मातृका यादवले ए.माओवादी माथि सुधारवादीको आरोप लगाउँदा कुनै अर्को एमाले जन्मिने त हैन भन्ने चिन्ता र आशंका पनि उत्पन्न हुन थालेका छन् ।

« Back | Top

»

  More Articles - लेख विषेश

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

जीवनलाई र्स्पर्श गर्ने वैज्ञानिक तरिका

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np