»

  Articles - लेख विषेश

शिक्षालयमा राजनीति तथा निरही शिक्षार्थी
February 2, 2010


१. राष्ट्रको र्सवाङ्गण्िा विकासका निम्ति आवश्यक ज्ञान, विज्ञान र प्रविधिमा सक्षम तथा जीवनोपयोगी सीपको विकास, पर््रवर्द्धन र विस्तार गरी योग्य तथा दक्ष जनशक्ति उत्पादन गर्ने ।
२. राष्ट्रियता र विभिन्न जाति एवं समुदायका बीच राष्ट्रिय ऐक्यवद्धता प्रति आस्थावान नागरिक तयार पार्ने ।
३. बहुआयमिक व्यक्तित्वको विकास एवं र्सार्वभौम मानवीय मूल्य, मान्यता र आस्थाको सर्म्वर्द्धनका निम्ति निम्निलिखित विकास गर्ने ।
क) नैतिक चरित्र र सद्गुणको विकास
ख) श्रमप्रति आस्था र स्वावलम्बन,
ग) सृजनात्मक प्रवृत्ति तथा सेवाभावको विकास
घ) वैज्ञानिक दृष्टिकोण र समालोचनात्मक सचेतताको विकास,
ङ) पारिस्पारिक सह-अस्तित्व र सद्भावको विकास
च) प्रजातान्त्रिक, न्यायपर्ूण्ा, शोषणरहित एवं समुन्नत समाजको    निर्माणप्रति अग्रसरताको विकास
५) राष्ट्रिय तथा अन्तर्रर्ााट्रय भावना एवं सामञ्जस्यपर्ूण्ा नवीन   दृष्टिको विकास,
यी अलवा अनेक उद्देश्य २०५५ को शिक्षा आयोगले लिएता पनि न क्याम्पसले यस्ता उद्देश्यका प्राप्तिका लागि शिक्षार्थीलाई प्रेरणा दिएको छ न उद्देश्यसम्म पुग्ने मार्ग बनाएको छ । जहाँ कि शिक्षालयमा राजनीति भन्ने प्रसङ्ग छ यसलाई राजनीतिक सामाजीकरणको प्रभावसित जोड्न सकिन्छ । यसै भनाईमा प्रत्येक मुलुकमा जुनसुकै राजनीतिक पार्टर्ीीा दल सत्तामा रहेको होस् त्यस पार्टर्ीीा दलले शिक्षा व्यवस्था संचालन गर्दछ आफ्नो पार्टर्ीीा दलले समाज अनुकूलका यस्ता कार्यहरु गर्दछन् भने त्यो सत्ता टिकाउनका लागि हुन्छ । स्ववियूले शिक्षाथीको मन जित्नु नै यो राजनीतिक सामाजिकरणको उदाहरण हो । यहाँ लेख्नुको तार्त्पर्य के भने नेपालको सर्न्दर्भमा उदाहरणका लागि राणाकालमा जनतालाई शुसूचित हुनबाट वञ्चित गराए मात्र राणा-शासन लामो समयसम्म टिक्न सक्छ भन्ने धारणा हुनु, २००७ सालपछि प्रजातान्त्रिक प्रणाली अनुरुप शिक्षा विकास गर्न शिक्षा आयोग गठन गर्नु -२०१०), २०१८ सालमा र्सवाङ्गीण राष्ट्रिय शिक्षा समितिले पञ्चायती व्यवस्था अनुकुल काम गर्न शिक्षालाई अघि बढाउनु, २०२८ सालको रा.शिक्षा प.को योजनाले पञ्चायती व्यवस्थालाई स्वीकार्नु इत्यादी शिक्षाको राजनीतिक सामाजिकरण भएपनि शिक्षार्थीहरुलाई यी राजनीतिक गतिविधिबाट टाढा राख्नु पर्दछ । शिक्षा स्वतन्त्र र प्राकृतिक हुनर्ुपर्दछ । वातावरणबाट नै स्वःस्फूत तवरबाट शिक्षार्थीले ज्ञान ग्रहण गर्दछ । पार्टर्ीी द्वन्द्व, बन्द, हड्ताल जस्ता घटनाले शिक्षालयलाई तहसनहस पारी शिक्षार्थीको सिक्ने क्षमतामा खिँया लाग्दछ । पार्टर्ीी क्रियाकलापले शिक्षा र शिक्षालयमा शिक्षार्थीमा हुने सहयोग नै मूल्यवान र सम्मानजनक भएको हुनर्ुपर्दछ तर शिक्षा प्राप्त गर्ने शिक्षालयको हाताभित्र आएर शिक्षा प्राप्तिको समयमा राजनैतिक अराजकता निम्तियाउनु शिक्षार्थीका लागि घातक छ । किनकी शिक्षार्थीको मस्तिष्कमा मनोगत रुपमा चोट पुग्न सक्छ । द्वन्द्व, हड्ताल, बन्द र पार्टर्ीी कार्यक्रमले शिक्षार्थीको पढ्ने समय खेर जााले शिक्षार्थीको मनमा भविष्यको जीवनप्रति नकारात्मक चिन्ता, डर, त्रास उत्पन्न हुनसक्छ । मायालु, सौम्य र प्रेरणा, कदरको अवसर र परिवेश शिक्षार्थीले प्राप्त नगर्दा देशका भविष्यका बलिया कर्ण्ााधार सीप र योग्यता बिहीन बनेर नजालान् भन्न सकिन्न तर्सथः शिक्षालयमा अराजकताको पार्टर्ीी तथा हिंसात्मक राजनीतिले शिक्षार्थीको लक्ष्य र भविष्यलाई तहसनहस पारी निरही बनाउने कार्य स्ववियू लगायत क्याम्पसमा खुलेका खुलेआम राजनीतिक संगठनले नगरुँन मेरो सदिक्षा छ ।

« Back | Top

»

  More Articles - लेख विषेश

बी.पी. कोइरालालाई राष्ट्रिय विभूति घोषित गरियोस्

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np