»

  Articles - लेख विषेश

"पाखुरीमा परक्क बटारिएका मेरा छोराहरु"
December 21, 2009


आँखा भरी आँसु बगाउँदै, आज यस्तो छोराहरु पाएछु मैले ! जुन मैले टेक्ने लौरी नै भाँचिदिए । के मेरा छोराहरु राक्षिसी स्वाभाव भएका दैत्यहरुको गुलामी गर्दै ता छैनन् - टाउँको निहुराउँदै,  होला ! यस देशमा कुन नेता पो गतिला भए, सबै राक्षेसी खोपडी कै छन् कसैले केही गर्ने वाला छैनन् । हे युवाहरु हो तर पनि तिमीहरु किन तिनै राक्षेसी खोपडीको पछि लागेका छौं । के तिमीहरुमा कुनै शक्ति र बुद्धि पलाएको छैन र - यसो आफूले बढेको किताब सम्झदै -अष्ट बसुहरुले कामधेनु गाई चोर्दा गंगालाई दोष लगाएर ति निर्दोष महिलामाथि ऋषिहरुको श्राप भोग्नु पर्‍यो र झन् भयङ्कर अपराध हुन पुग्यो जसले गर्दा सात-सात जना बच्चा जन्माएर गंगा खोलामा लगेर बगाउँन बाध्य भएको घटनाबाट थाहा हुन्छ । त्यसैले हे युवाहरु हो इतिहासलाई दोष लगाउने हैन - जुन इतिहासले नै आज तिमीहरु शीर ठाडो पारेर हिडेका छौं । तर आज त्रि्रो शक्ति केवल गुलामी गर्ने चाकडी बाँज भएको छ । युवाहरुको नेतृत्व गर्ने युवाको मन जित्न सफल र युवाशक्तिबाट सहयोग प्राप्त भएका युवा नेताहरु हो तिमीहरुमा पनि कुनै तुक रहेनछ । तिमीहरुका केवल युवा जोश भएर पनि बुढो भैंसीको जस्तो जोश छ । बुढो भैंसीले जस्तो बाटो देखेको छ, त्यही बाटो तिर पछि लागि हिडिरहेका छौं । तिमीहरुले कुनै नयाँ बाटोको खोजी गर्ने भएनौं । तर पनि युवा धाक लगाउन छाड्दैनौं त्यो ता कति दिन होला र तिमीहरुमा पनि मेरा जस्तो बुढैलीपन लाग्ला अनि पछुताएर बस्नु पर्ला ।
त्यही सिढीमा आड लगाउँदै, अबता त्यो मेरी आमा काली छ, त्यो दाइकी आमा ता त्यो जातकि हो, मेरी आमा यो जात कि हो, त्यसैले छुटा-छुट्टै घर चाहिन्छ । छुट्टा-छुट्टै ठाउँ चाहिन्छ भन्ने तिर लाग्यौ कठै तिमीहरु ता केही गर्न सक्ने भएनौ - अति शिथिल, क्लान्त र व्यथित भई जीवनको उद्देश्य नै समाप्त भएको मानसिक दशामा पुगी जीउन बाध्य हुने भयौं । केवल यो पार्टर्ीीेरो हो, ऊ पार्टर्ीीेरो हो भनी आपसमा झैझगडा गरी पाखुरीको बल नास गर्ने भयौं ।
ओहो भोली पनि देश बन्द गर्ने भन्ने हल्ला चलाएका थिए मोराहरुले ! कठै यस्तो राम्रो देशलाई बन्द, हडताल, तोडफोडमा र टायरको धुँवासँगै देशलाई उडाउने भयौं । तिमीहरुले त अझ साना भाईबहिनीहरुलाई स्कूल जानबाट रोकेर त्यही धुँवामा लगेर ओहिरिदिने भयौं । चोक चोकमा बसेर ति त्रि्रा आमाहरुलाई हिड्न र ति साना लालबाला बच्चाको मुख भर्न दिने भएनौं । तिमीहरु ता केवल लोभ, मोह र जालमा परी जीवन जिउने भयौं । तिमीहरुलाई पढाएको उद्योग, धन्दा बन्द व्यपार, खोज अनुसन्धान र देशप्रेमको पाठ सिकाएको त यो हालत देख्न लाइपो रहेछ । के तिमीहरुले आफ्नो औकात सम्झेका छौं - दर्ुइ कोखामा आमाले मझेत्रोले बाँधेर दूध चुसाउँदै काम गरेर भुडी भरेको, के तिमीहरुले देखेका छौं ति नेताका छोराहरु सडकमा आएर टायर बालेको - के ति नेताका छोराछोरी तिमीसँगै विद्यालय गएको - तिमीहरु ता बुँुद्धु हौं, आमा बाबुले दुःख गरेर पाले तर त्यो दुःख नदेख्ने र अरुको लैलैमा लागेर तोडफोड र बन्दहडताल गर्ने । अनि यो मेरो पार्टर्ीीो, युवा शक्ति यसमा आउनु पर्छ, यो पार्टर्ीी जानु पर्छ भन्ने, युवा अधिकार पनि तिनै बुढासँग दर्ुइ हात जोरेर माग्न बाध्य छौं तिमीहरु ।
के तिमीहरुमा त्यस्तो कुनै शक्ति छैन, आफै नेतृत्व गरेर देशलाई अटल, निडर खम्बाको रुप धारण गर्न सक्ने - तर तिमीहरुले यो गर्न नसकी केवल पार्टर्ीीार्टर्ीी लागि आफ्नो शक्ति क्षण बनाएर बसेका छौं । उही बुढो भैसीको बाटो हिडेका छौं । नयाँ बाटो बनाउन सक्ने भएनौं  भन्दै चार खुट्टा टेक्दै उठ्नु भयो । अनि चारै खुट्टा टेकर भए पनि म घरमा पुग्ने छु । त्यसले लठ्ठी भाँचिदिएर के भो र - झमक्क अँध्यारो भयो, पानी पनि खसि सक्न लाग्यो । उसको सानो नाती कतै गएर आउँदै थियो-हजुर आमालाई देखेर त्यो नातिले नसके पनि हजुर आमालाई कुरेरै भए पनि सँगसँगै घरमा गयो । हजुर आमा तपाईको लठ्ठी खोई - के तपाईलाई पनि बाटोमा हिड्न दिएनन् - म पनि ठूलो भएपनि तिनीहरुको लठ्ठति के ढाँडै भाचिदिने छु हुन् र हजुर आमा - हजुर आमाले तँ पनि युवक भएपछि त्यस्तै त हुने होलास् । लामो सास फर्ेर्दै-छोड्दे यी कुरा अब पानी पर्छ भित्र जाऊ भनी घरभित्र पस्छन् । अनि आफ्नो सुसे धन्दामा लाग्छिन् ।
अतः आज हाम्रो देश यिनी बुढी आमाले देखेको सपना युवाहरुले नै भताभुङग पारिदिएको जस्तो छ । देश झन् झन् दल दलतिर फसिरहेको छ । देशमा संविधान बन्ला भनेको त गृहयुद्धतिर फसिसकेको छ । कुनै एक पार्टर्ीीे जातीय गणराज्यको शंख फुकिरहेको छ भने देशका युवाहरु बिदेशीको गुलामी बर्न्न बिदेसिने क्रम जारी रहेको छ । के यस्तो अवस्थामा सचेत युवाहरुले पार्टर्ीी धारणा लिएर मात्र बस्ने हुन् कि क्या हो - के युवाहरुनै पार्टर्ीीे पूच्छर भएर हल्लिने मात्र हुन् - के युवाको मात्र एउटा दरिलो युवापार्टर्ीीनेर देशको नेतृत्व गर्न सक्दैनन् - के तिमीहरुमा ति बुढी आमाको जत्तिकै पनि खुबी रहेन् - उनी लठ्ठी नभए पनि चार खुटट्ा टेकरै घर पुगेरै छाडिन् । अनि बालकको जतिकै पनि तिमीमा सहयोगी भाव रहेनछ । अस्तु ।।
              दबदग)उबधबलद्दद्द२थबजयय।अom

« Back | Top

»

  More Articles - लेख विषेश

बी.पी. कोइरालालाई राष्ट्रिय विभूति घोषित गरियोस्

टेप प्रकरणले जन्माएका केही प्रश्नहरू

सधैं हाँसिरहोस् मेरो पोखरा

पोखरा उद्योग वाणिज्य संघको साहषिक निर्ण्र्ाा

महात्मा गान्धीको सत्य र अहिंसा

अँध्यारोलाई गाली गरेपछि...

तस्बीर ः कृष्णमणि बराल

फिक्का होला शहीदको रगत !

घामपानीको मुन्तिर...

रेखाहरूभन्दा बाहिर

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np