|
नेपालीको बानी चेन्ज .... नेपालीको ....
October 15, 2009
हामीलाई आफ्नो नेपालीत्व ग्रहण गर्न गाह्रो लागेको छ । ल्भउबष् िपय दबलभभ ऋजबलनभ ।।।। ल्भउबष् िपय ।।।।।।।।। को हावाले छोएपछि हाम्रो संस्कृति उपनिवेशवादीको संघारमा पुगेको छ । हामी हाम्रो मदरल्याण्डलाई गर्व गर्दैनौं । लुम्बिनी र बुद्धका आँखालाई हामी श्रद्धा गदर्ैर्ैैर्ै किनकी नेपाल जस्तो गरिब देशमा जन्मनु हामीलाई भार भएको छ । बुद्धले दिएका ज्ञान ती ज्ञानबाट निर्मित हाम्रा राष्ट्रिय भावले ओतप्रोत गीत, नेपाली लोक भाका यी सबैमा अंग्रेजी मिसावट छ । साहित्यका यी सबै तत्वमा गाईजात्रा भएकै कारण नेपालीको बानी परिवर्तनले अब हाम्रो पर्ूर्वीय संस्कृति पनि परिवर्तन हुने कुरामा कुनै तुक बाँकी छैन । विकास परिवर्तन कुरा हो । जापा, तिब्बत, चीन यदि दु्रत गतिमा म्भखभयिउ भए पनि उनीहरुले आफ्नो कलाकौशलमा दिगो राखेर आफ्नो साहित्यको गरिमा अनुरुप विकास निर्माणका कार्य गरेका छन् । अमेरिका या युरोपियन राष्ट्र पनि आखिर आफ्नै सभ्यता अनुरुप विकसित भएका राष्ट्र हुन् । हामीमा उनीहरुको कुरा सिको गर्ने बानीले हामी अल्छि भयौं । हुँदा हुँदा उपराष्ट्रपति परमानन्द झालाई पनि नेपाली भाषामा सपथ खाना पहाड चढेँ जति लाग्यो । नेपाली झन्डा र सेनाले समेत उनको सेवा कटौती गरे । यो एउटा राष्ट्रियताप्रतिको गहिरो आस्था हो । मातृभूमिको सिमाअतिश्रम हुँदा समेत सुजाताले हैन भएको छैन यो कार्य भन्नु कस्तो गैरजिम्मेवारी कार्य, जुन कार्यले अन्य नेतालाई कस्तो पाठ सिकाउँछ । नेपालीले पहाडी मकै, भटमास, सातु, फापर, आलु, ढिडो, कर्कलो, सिस्नो, खोल साग नास्ता गर्न छोडेर चिनियाँ परिकार चाउमिन, चाउचाउको सुप पाउडर युक्त नास्ता गर्नुले पनि ल्भउबष् िपय दबलभभ ऋजबलनभ ।।।। ल्भउबष् िपय ।।।।।।।।। क्रमशः हुँदै अन्य कुराकेा सिको गर्ने चलन बृद्धि भएको छ । सिकाइ बानीको निर्माण हो । हामी नेपालीले पर्ूर्वीय दर्शन अनुरुप भनौं नेपाली सभ्यता अनुरुप राष्ट्रलाई अग्रसर गर्ने प्रयत्न गर्नुपर्छ । नेपाली महिलाको चौबन्दी चोली, गुन्यू, मखमली, पछौरा या ढुंङग्री, मुद्रीमा नठाटिएर अहिले नाईटो देखाउँदै आधी ज्यानमा घुँडा भन्दा माथि मिनि स्कटमा ठाटिएर नांगै हिँडेको देख्दा नेपालीको मन खिन्न हुन्छ । देवकोटा, मोतिराम, बालकृष्ण, रमेश विकल, भानुभक्त आदिको आदर्श परिहनलाई श्रद्धा नगरी आजका युवा रक, माइकल ज्याक्सन, जोन अब्राहम या कुनै पश्चिमेली कलाकारका हुने नहुने तालमा नेपालीको पहिचानलाई बिर्सिएर उप्रिmएको देख्नु पनि अन्य राष्ट्रको कला, संस्कृत्रि्रति झुकाव देखाउनु हो । यो सबै सोखको या मन पर्राईको कुरा भएपनि कहिँलेकाँहि त आफ्नो जाति विशेषको पोशाकमा ठाटिनु हुन्छ । सुदुरपश्चिम या मध्यपश्चिमका प्रायः पहाडी जिल्ला बैतडी, डोटी, अछाम, खोटाङ, दैलेख, जुम्ला या जाजरकोट, रुकुम यी पहाडी भेगमा हामी आफ्नै नेपाली पोशाकमा आमाहरु घाँस काटिरहेको, चुलोचौकोमा व्यस्त, खोला खेतमा माछा मारिरहेको देखिन्छ तर विचरा ! कुनै विकासको त्यहाँ टेगो छैन । यो कुरालाई सत्य मान्न सकिन्छ । विज्ञान विकासको सिर्जना हेा । आधुनिक विज्ञानको यस दुनियाँमा साहित्यप्रतिका अनेक तत्व गौण हुन्छन् । तिनीहरुको अस्तित्व नै सुकेर र्झछ बरु विज्ञानले नछोएको पहाडी इलाकामा नेपाली भाषा कला र सभ्यता अझै जीवन्त छ । यही नै नेपालीको खास पहिचान र श्रद्धा हो । म दशैं तिहार मान्न घर आएँ । रुकुम पुग्न करिब ५ दिन लाग्यो । बाटो काट्दा बसको टिकट काटियो तर बाँकेमा बस बदल्नु पर्ने भएकाले मैले टिकट लिन थाले । तर कोहलपुर बस काउन्टरको मानिसले यो हाम्रो राज्य हो पोखरा कास्कीको विद्यार्थी परिचय पत्रले यहाँ काम चल्दैन, तपाईलाई भाडा छुट हुँदैन भनी सहुलियत दिएन मन खिन्न भयो । तपाई संघीयताका कुरा गर्नुहुन्छ - राष्ट्रियता सबै नेपालीको हो । अनि सरकारी निर्ण्र्ााा तपाई गैह्रजिम्मेवारी काम गर्नुहुन्छ - मलाई छिटो सहुलियत दिनुहोस् भन्दा मलाई सोझो ठानेर बसको फाराम बन्द गर्यो । यसरी नेपाली नै आफ्नो राज्य भन्ना थालेपछि नेपालकेा विकास र भविष्य हर्ेन धेरै युग लाग्न सक्छ । एउटा नेपालीको पीर मर्का अर्को नेपालीले नबुझेपछि अरु कुन देशको नागरिक आएर पीर मर्का बुझ्छ यो सोचनीय कुरा हो । राष्ट्रियतामा एकता भएमात्र नेपाल र नेपालीको एकमत हुन्छ । यो नै विकासको पहिलो खुट्किलो हो । नेपालीको बानी चेन्ज .......... नेपालीको ............ नेपालमा अनेक चाड छन् । नारी विशेष चाड, तीज र दशै भर्खर बिदा भयो । नेपाली दोस्रो ठूलो चाड दिपावली आउन बाँकी छ । यी हाम्रा महान राष्ट्रिय चाड हुन् । यी चाडमा हामी गर्वका साथ भन्नर्ुपर्छ । कुनै नेपालीको लागि आँसु बन्नु हुँदैन । एउटा पवित्र मन लिएर यो पौराणिक चाडलाई बडो आस्था गर्नुपर्छ । फजुल खर्च गरेर समाजमा देखाउनकै लागि भएपनि हामीलाई अनावश्यक पैसा खर्च गरेर केही फाईदा छैन । यी चाडमा बरु एक नेपालीले अर्को नेपालीलाई सक्दो सहयोग गरौं । मिलिजुली नाचौं, गाऔं एक अर्कामा भातृत्व सद्भाव साटासाट गरौं यसरी मनाए कसो पीर नमेटिएला र । यही अनावश्यक चाडमा फजुल खर्च गर्नुपर्छ । पारिवारिक व्यवस्थापन नै सन्तोषको उत्तम बाटो हो । ल्भउबष् िपय दबलभभ ऋजबलनभ ।।।। ल्भउबष् िपय ।।।।।।।।। हुनर्ुपर्छ तर आफ्नै कला, संस्कृतिमा नराम्रा कुरा छन् कि जस्तै ः छुवाछुत प्रथा, देउकी प्रथा, मुख्य कुरा आधी आकाश, नारीको पनि हो भन्ने विचारले दाइजो प्रथालाइ पनि हाम्रो संस्कृतिबाट अलग पार्नु आवश्यक छ । घुम्टो प्रथा यस्ता अनेक प्रथा छन् त्यतातिर पो बानी परिवर्तन गर्ने हो कि
« Back |
Top |