Home    •    About Us    •    Send Us News    •    Contacts    |

Search

 

»

  Articles - लेख विषेश

निर्ण्ाायक बन्दै शहरीया संभान्त र भारतीयको स्व्ाार्थ
May 26, 2009

पदम रेग्मी

नेपालको राजनीतिले कस्तो दिशा लिन्छ स्वयं यहाँका राजनीतिक दलहरुलाई पनि पर्ूव जानकारी हुँदैन । दलहरुको दृष्टिकोण लक्ष्य र योजना अनुरुप राजनीतिक गतिविधि बन्दथ्यो भने मात्र त्यसको पर्ूवानुमान हुन सक्दथ्यो । स्वयं यि दलहरु नै आफ्नो योजना, नीति र कार्यक्रमविहीन अवस्थामा रहिआएका र अन्यत्रको इसारा एवं निर्देशनमा चलायमान हुने भएकोले यिनीहरुलाई अवगत वा अनुमान हुन नसक्नु स्वभाविक हो ।

राजनीतिमा जे पनि हुन्छ भन्ने नेपाली कहावत अब कहावत नभै यथार्थ सावित भैरहेकेा छ । मुलुक कुन दिशामा जानुपर्ने हो र अब कता जाँदैछ यो पनि यहाँका दलहरुको विचार, नीति एवं विवेक बाहिरको विषय बनिसकेको छ ।

read more...


पोखरा छिर्नै लाग्दा...
May 22, 2009

मनोज र्घर्ती मगर //  'ए माईला तँ पोखरा जाने भईस् र -' २०६४ साउन ९ गतेको दिन थियो । घरायसी काम गर्दै गरेकी मेरी ठूली दिदीले यसरी सोध्नु भएको थियो । प्रश्नको जवाफ मसँग पनि थिएन । 'किन के भयो र दिदी -'उल्टै प्रश्न फर्काएँ । कहाँको र्स्वर्गको टुक्राजस्तो पोखरा - अनि कहाँको गर्मीले भतभती पोल्ने सम्झनाचोक -नेपालगंज) को म - हुन त पोखराको मौसमसँग मिल्ने रुकुमको हावापानीमा हर्ुर्केको लोर्के ठिटो म, तैपनि मनमा अनेक तर्कना आए । म त्यो रात निदाउँनै सकिनँ । आँखाभरी पोखराका रंगीन तस्वीरहरु र्छाईरहे । सम्झेँ, केही वर्षपहिले साथीहरुसँगै पोखरा भ्रमणमा आएको, अनि यहाँका हिमश्रृङ्खला, तालतलैया । मनमनै धेरै कुराहरु पनि खेले । सोचे 'साँँच्चै मेरो त पोखरामा कोही छैनन्, त्यहाँ पुगेर मेरो जीवन कसरी चल्ला -'

read more...


संविधान लेखनमा भैँसी गोठाला र बाख्रा गोठाला
May 21, 2009

वामदेव पौड्याल

नेपालमा नेपाली जनताले नेपाली जनताका लागि नेपाली जनताको निर्देशनमा नेपाली शैलीको शासन प्रणाली भएको संविधान लेख्न भनेर संविधानसभाको गठन भएको एक वर्षवितिसकेको छ । नेपालको राष्ट्रियता, अखण्डता, र्सार्वभौमिकता, स्वाधीनता सहितको नेपाली संविधान लेख्न भनेर नेपाली जनताबाट निर्वाचित भएर संविधानसभामा गएका सभासदहरु आफ्नो कर्तव्य भुलेर सरकार बनाउने र गिराउने गणितीय खेलमा व्यस्त रहेका र सभासद्हरु गणितीय जोड घटाउ गरिरहेको समाचार बारम्वार सुन्नु पर्दा वस्तुभाउ चराउन गएका गोठालाहरु दङ्गचित परेका छन् 

read more...


बुद्धका उपदेश नमानेकोले अशान्ति बढेको छ
May 9, 2009

शिवप्रसाद गौतम / आज २५५३ बुद्ध जयन्ती हो । बुद्धको अर्थ नबुझेर हामीले दुःख पाइरहेका छौं । बुद्धको अर्थ- जान्ने बुझ्ने, बुद्धिमान, विद्धान, विउँझेको, जागृत नेपालको तर्राईको लुम्बिनीमा मायादेवीको गर्भबाट जन्मेका शाक्य वंशज, बौद्ध धर्मका पर््रवर्तक एक महापुरुष र विष्णुका दश अवतार मध्य एक हुन् । बुद्धत्व - बुद्ध बन्ने काम, बुद्ध पद, बुद्ध धर्म - बुद्धले चलाएको धर्म, बौद्ध धर्म हो । भगवान बुद्धका पाँच उपदेशहरु छन् ती हुन् ः-

read more...


« Previous Page - 1 2 3 4 - Next Page »

»

  More Articles - लेख विषेश

 

more articles

 

Please download the above fonts and install them in your computer to view this website properly.

For Banner Exchange contact us at:
info@samadhan.com.np