Samadhan National Daily

भदौरे तामागी ४ हर्पनबाट गएको पहिरो । तस्वीर बलराम पौडेल

Pahiro1

Pahiro1

भदौरे तामागी ४ हर्पनबाट गएको पहिरो । वर्षासंगै बुधबार राति आएको पहिरोमा परी कास्कीको लुम्ले, भदौरे तामागी र ढिकुरपोखरी र म्याग्दीमा गरी ३२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुम्लेमा १९, भदौरेमा ५, ढिकुरपोखरीमा २ जना र म्याग्दी जिल्लाको मुदीमा ६ जना रहेको छ । घटनामा घाइते भएका भदौरेका १३ जना र लुम्लेका ३ जनाको पोखराका पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगायत अन्य अस्पतालमा उपचार भइरहेको छ । लुम्लेमा १० र भदौरेमा ३ गरी १३ जना पहिरोमा अझै ब्यपत्ता रहेका छन् ।

No Comments on भदौरे तामागी ४ हर्पनबाट गएको पहिरो । तस्वीर बलराम पौडेल

Drop us a message